२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाविरुद्ध बङ्गलादेशलाई दोस्रो सफलता

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध बङ्गलादेशले दोस्रो सफलता हासिल गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा जारी आजको खेलमा बङ्गलादेशले दक्षिण अफ्रिकाको २ विकेट झारेको छ।  

बङ्गलादेशले दक्षिण अफ्रिकाका रेजा हेन्डरिक्स र रसी भेन डर डसेनलाई आउट गरेको छ।

बङ्गलादेशका लागि मेहदी हसन मिर्जाले १ र सोरिफुल इस्लामले १ विकेट लिएका छन्।  

हालसम्मको अवस्थामा दक्षिण अफ्रिकाले ९ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ४१ रन बनाएको छ।  

प्रकाशित: ७ कार्तिक २०८० ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App