२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

बङ्गलादेशले गुमायो पाँचौ विकेट, दक्षिण अफ्रिकाविरुद्ध जित्ने सम्भावना न्यून

आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशले पाँचौ विकेट गुमाएको छ। कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले लिटन दासलाई आफ्नो ५ औँ विकेटको रुपमा गुमाएको हो।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ५ विकेट गुमाएर जम्मा ६० रन बनाएको छ।  

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा बङ्गलादेशले १६ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा ६५ रन बनाएर ब्याटिङ गरिरहेको छ।  

प्रकाशित: ७ कार्तिक २०८० १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App