१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘बलियो सञ्जाल बनाएर अघि बढौं’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन्।

व्यापार विस्तार गर्न कनेक्टिभिटी आवश्यक छ-अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवद्र्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्।

दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा सहकार्य प्रस्ताव

महासंघमा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगरबीच भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरूबीच सहकार्य बढाउन आग्रह गरेका हुन्।

महासंघका अध्यक्ष र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच बिहीवार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

चुरे क्षेत्रको खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिपोर्ट बाहिर ल्याउनुपर्छः अध्यक्ष ढकाल

शुक्रबार अर्थमन्त्रालयमा उद्योग वाणिज्य महासंघको तर्फबाट आगामी बजेटमा सुझाव दिँदै अध्यक्ष ढकाले यस्तो माग गरेका हुन्।

सरकारले आगामी आर्थिक बर्षको बजेटलाई सुधारको प्रस्थानबिन्दु बनाउनुपर्छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उद्योग व्यवसायमा लगानी आकर्षित गर्नको लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताएका छन्।

महासंघ अध्यक्ष ढकाललाई बागलुङमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई गृह जिल्ला बागलुङमा आधा दर्जन बढी संघसंस्थाले सम्मान गरेका छन्।महासंघको अध्यक्ष भएपछि शनिबार गृह जिल्ला पुगेका ढकाललाई बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका, परिवार नियोजन संघ, महिला हित संरक्षण, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा विभिन्न संस्थाले स्वागत तथा सम्मान गरेका हुन्।

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनःअध्यक्षमा ढकाल, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्