१२ असार २०८१ बुधबार
image/svg+xml

सांग्रिलाका कर्मचारीलाई १० दिने अभिमुखीकरण

सांग्रिला डेभलपमेन्ट बैंकले नवनियुक्त कर्मचारीलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ तालिम दिएको छ।

प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको छ ।

राजपाका सांसदलाई अभिमुखीकरण तालिम

एनडिआइ (नेसनल डेमोक्रेटिक इष्टिच्युट) र युएसआइडीले संयुक्तरूपमा  राजपाका प्रतिनिधि र राष्ट्रियसभाका सांसदलाई संसदीय प्रक्रियासम्बन्धि दुईदिने अभिमुखीकरण तालिम दिएका छन्।

भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन प्रभावित जिल्लाका स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना एकाइले पुस ११ गतेबाट प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ।

कोरियामा आत्महत्या रोक्न अभिमुखीकरण पाठ्यक्रम परिमार्जन हुँदै

रोजगारीका लागि कोरिया पुगेका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि त्यहाँ जानुअघि प्रदान गरिने अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरिने भएको छ ।

अब विदेश जाने अभिमुखीकरण जिल्लाबाटै

वैदेशिक रोजगारीमा जान राजधानी धाउनु पर्ने पुराना संरचना परिवर्तन गर्न थालिएको छ । वैदेशिक रोजगार पवद्र्धन बोर्डले आइतबार श्रम कार्यालय रहेका राजधानी बाहिरका जिल्लाबाट अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्