१२ असार २०८१ बुधबार
image/svg+xml

भिड छ, व्यापार छैन

यसअघिका वर्षमा काठमाडौंका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भिडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको हुने गरेको भए पनि कोरोनाकै कारण अझै काठमाडौंका सपिङ सेन्टर, मलदेखि फुटपाथसम्म किनमेल गर्नेको तँछाडमँछाड दैखिँदैन। पछिल्लो समय बजारमा केही भए पनि, चहलपहल बढे पनि व्यापारमा भने खासै सुधार नभएको व्यापारीहरू बताउँछन्।

प्रधानमन्त्री ओली दम्पतीले राष्ट्रपतिबाट लगाए बडादसैंको टीका

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी हुन्।

बडादसैं ‘विज्ञान’

नेपालमा दुईपटक दसैं मनाइन्छ। चैतमा मनाइने दसैंलाई चैते दसैं तथा सानो दसैं भनिन्छ भने आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दसैंलाई बडादसैं तथा विजयादशमी नामले सम्बोधन गरिन्छ। वास्तवमा नेपाली समाजमा बडादसैंको आफ्नै सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ।

दसैंमा विदेश सयर

हालै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा नेपालबाट विदेश भ्रमणमा जानेले बढी खर्च गर्छन्। त्यसकारण पनि पछिल्लो समय वर्षभरको व्यस्त दैनिकीबाट बाहिर निस्केर बिदा मनाउन स्वदेश तथा विदेश भ्रमण गर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको बुझ्न सकिन्छ।

बडादसैँ र वामदेवको पीडा

यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे ।

आज कोजाग्रत पूर्णिमा, बडादसैं समापन

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

वडादसैंको नवौं दिन आज महानवमी

आज देशभर नेपालीहरुको महान् चाड बडादसैंको महानवमी पर्व मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ।

रातो र पोलेको मासु नखान क्यान्सर विज्ञको सुझाव

नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्