२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इजरायलको केयर गिभर संकटमा

उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ। ‘पाइलट प्रोजेक्ट’ को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार सेप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित इजरायली राजदूतावासबीच समझदारी भएको थियो।

अमेरिका र इजरायल युनेस्कोबाट बाहिरिए

अमेरिकाकाले संयुक्त राष्ट्रसंघ निकट संस्था युनेस्कोबाट बाहिरिने घोषणा गरेको केही समय पश्चात् इजरायल पनि युनेस्कोबाट बाहिरिने घोषणा गरेका छ।

प्यालेस्टिनी बन्दुकधारीद्वारा तीन इजरायलीको हत्या

इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।

इजरायलले अलजजिरा नेटवर्क बन्द गर्ने

इजरायलले कतारको अलजजिरा नेटवर्क बन्द गर्ने घोषणा गरेको छ ।  इजरायलले उक्त नेटवर्कले आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै बन्द गर्ने घोषणा गरेको हो । इजरायलका सञ्चारमन्त्री अयुब काराले यसले विश्वमा आतंकवाद फैलाएका कारण अलजजिराको अरबी र अंग्रेजी दुवै माध्यम प्रसारणमा बन्देज लगाइएको हो ।

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील ८ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

इजरायलीका लागि नेपाल सबैभन्दा सुरक्षित गन्तव्य

इजरायलस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा सोमबार साँझ पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ। पूर्वी मेडिटरनियनको सबैभन्दा ठूलो टुरिज्म फेयरमामा नेपाली कार्यक्रम सम्पन्न भएको हो।

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलले पर्वतको एक विद्यालयलाई सहयोग गरेको छ। समाजले भंगरालिमी निमाबिमा अध्यानरत ७० विद्यार्थीलाई शैक्षिक सामाग्री सहित विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ।

इजरायल–प्यालेष्टाइन द्वन्द्व समाधानका लागि पेरिसमा सम्मेलन

सन् २०१४ देखि औपचारिक रुपमा आमनेसामने नभएका इजरायल र प्यालेष्टाइनबीचमा शान्ति वार्ता गराउने हेतुले फ्रान्सको राजधानी पेरिसमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

इजरायलले साेध्याे अमेरिकी राजदूतलाई स्पष्टिकरण

इजरायल र अमेरिकाबीचको तनाव संगीन हुँदै गएको छ । सोमबार इजरायलले अमेरिकी राजदूतलाई फिर्ता पठाएको छ । विदेश मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राजदूत डेन शापिरोलाई देश छाड्न आदेश दिएका छन् ।

इजरायलका पूर्वराष्ट्रपति एवं नोवेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी-ज्वाइँ रफी वालडेनले जानकारी दिए।

कोरिया र इजरायल पनि निःशुल्क पठाउनुपर्ने !

काठमाडौँ- दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ।

फेसबुकको नियमप्रति इजरायल रुष्ट

सामाजिक संजाल फेसबुकको लोकप्रियता बढिरहेका बेला इजरायलले भने फेसबुकलाई सामाजिक संजालमा व्यवहारिक अवरोधको सामना गर्न नसकेको आरोप लगाएको छ। इजरायलका जनसुरक्षा मन्त्री जिलाद् इर्दनले फेसबुकमा व्यवहारिक सामाग्री हटाउनका लागि धेरै झन्झटिलो भएको आरोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्