५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।

मेनुका भन्छिन्: इण्डियन आइडलबाट नसोचेको सफलता हात पारेँ

गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन्।

इण्डियन आइडलमा रोकियो मेनुकाको उडान

मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्।

जब मेनुकाले गीत गाउँदा लिरिक्स बिर्सिइन्...

हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाले हिजोको प्रस्तुतीमा लिरिक्स बिर्सिदा भने खल्लो भयो।

हिन्दी फिल्म ‘सलार’ काे गीतमा मेनुका पौडेलकाे स्वर

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म ‘सलार’ मा गीत गाएको जानकारी दिएकी हुन्।

इन्डियन आइडलमा तहल्का पिट्दै मेनुका, रणवीरले खुट्टा ढोगेपछि झनै चर्चामा

गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने। रनवीरले मेनुकालाई आशीर्वाद लिन चाहेको भन्दै खुट्टा ढोगेका थिए।

इण्डियन आइडलमा मेनुकाको प्रस्तुतिले भावुक बने जज, जितिन् ‘गोल्डेन माइक’

उनले 'तुम्हारे बिना हमारे कोनो नहीँ' बोलको गीत गाएकी थिइन्। मेनुकाले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरिनन् ‘गोल्डेन माइक’ समेत जितिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्