२७ आश्विन २०८१ आइतबार
image/svg+xml

भूकम्पपीडितलाई नगद दिन कार्यदलमा छलफल

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मागबारे छलफल गर्न मंगलबार साँझ शीर्ष नेता सहित बसेको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने प्रस्तावमाथि छलफल भएको छ।

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

चितवन- उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन्।

दलीय स्वार्थले भूकम्पपीडित मारमा

सत्तापक्ष र प्रतिपक्षी दलको आ–आफ्नै राजनीतिक स्वार्थका कारण भूकम्पबाट पीडित जनताले घर निर्माणका लागि समयमै अनुदान रकम पाउन सकेका छैनन्।

भूकम्प पीडितलाई एकमुष्ट रकम नदिएसम्म कांग्रेसले संसद चल्न नदिने

काठमाडौं-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग पूरा नभएसम्म संसद् अवरोध नहटाउने अडान लिएको छ।

भूकम्पले छोराछोरी, काबुलले पति लुट्यो

बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् । शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।

भूकम्प पीडितको मानवअधिकार जोखिममा

राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितको आधारभूत मानवअधिकार जोखिममा रहेको निष्कर्ष निकालेको छ। आयोग  सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले गोरखा, धादिङ, नुवाकोट र रसुवामा गरेको अनुगमनपछि पीडितको अवस्था जोखिमपूर्ण रहेको प्रतिवेदन सार्वजनिक गरेको हो।

भूकम्प पीडितको आधारभूत मानव अधिकार जोखिममा

ष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडित नागरिकको आधारभुत मानव अधिकार जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ।

उपत्यकामा एक हप्तापछि भूकम्पपछिको लगत सङ्कलन

काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ । यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

नेपाली परिकार बेचेर जापानमा भूकम्प पीडितलाई सहयोग

काठमाडौं – जापानको निगातामा बस्दै आएका नेपाली महिलाहरुले नेपाली परिकार बेचेर जापानका भूकम्प पीडितहरुका लागि रकम संकलन गरेका छन्।

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्।

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।

'त्यसपछि बाँचिएला जस्तो लागेन'

अप्रिल १४ तारिख बीहीबार रातको त्यस्तै साँढे नौ बज्न लागेको थियो। म आफू काम गर्ने आभासी करी रेस्टूरेण्टको किचेनमा काम गर्दै थिएँ। अरु दुईजना साथी पनि सँगै थिए। रात छिप्पिँदै गएकाले रेस्टूरेण्टमा ग्राहकहरू २ जना मात्र बाँकी थिए। उनीहरू नेपाली खाना खाँदै थिए। एक्कासि जमिन लचक-लचक हल्लिन थाल्यो।

लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि अनुदान

पुनर्निर्माण प्राधिकरणले लालपुर्जा नभएका भूकम्प पीडितलाई पनि घर पुनर्निर्माण अनुदान उपलब्ध गराउने भएको छ हाल अनुदान वितरण गरिएको ठाउँको अनुभव लाजपुर्जा नभएकै कारण धेरै

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्