६ आश्विन २०८१ आइतबार
image/svg+xml

गणौनको कथा

हिमाली जिल्ला बझाङको छान्ना कला, संस्कृति र लोक परम्पराका दृष्टिले समृद्ध छ । कुनैबेला जम्मा ६ सय जनसंख्या भएको उक्त ठाउँलाई छ सय छान्ना भनेर चिनिन्थ्यो, पछि ६ वटा गाविस रहेको ठाउँले ‘छान्ना’ पहिचान पायो ।

बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ।

बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर सेवा विस्तार गर्ने क्रममा मंगलबार ११ गते बझाङको चैनपुर र बिहीबार बाजुरा जिल्लाको मार्तडीमा शाखा खोलेको छ।

बझाङमा एमालेका भैरव सिंह विजयी

बझाङमा बाम गठबन्धनका उम्मेदवार एमालेका भैरव सिंह प्रतिनिधिसभा चुनावमा विजयी भएका छन्। उनले ३४ हजार ५९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए।

बझाङमा ४५ प्रतिशत मतदान

बझाङमा अहिलेसम्म ४५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बास्तोलाले जिल्लामा ४५ प्रतिशत मतदान भएको बताए। मतदान गर्न मतदाताहरु लामबद्ध रहेका छन्।

बझाङमा एमालेको बागी

प्रदेश नम्बर ७ मा पहिलो चरणमा निर्वाचन हुने ४ जिल्लामध्ये बझाङमा एमालेको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ता गराएको छ । १ निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य गोपालबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका छन् ।

छुवाछूतसम्बन्धी बझाङ घटनाबारे मुद्दा चलाउन माग

काठमाडौँ- बझाङ जिल्ला रिलु गाविस–८, रिसिन्डी गाउँमा अवस्थित कालिका मन्दिरमा भदौ २० गते भएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनाको ऐनअनुसार मुद्दा चलाउन दलित समुदायले माग गरेका छन्।

बझाङको कायापलट

नेपालको मानव विकास सूचकांकमा हामीले धेरै लामो समयसम्म सबैभन्दा पछाडि पारिएको विकास क्षेत्र मध्यपश्चिम भनेर पढ्यौं ।

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्