७ आश्विन २०८१ सोमबार
image/svg+xml

गाडी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने पम्फा भुसालको प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छिन्।

चीनबाट सहयोग होइन, लगानी

नेपालसँग आफ्नै प्रविधि छैन। जनशक्ति पनि सीमित छ। यस्तो अवस्थामा चीनसँग सहयोग माग्ने होइन, उसलाई नेपालमा लगानी गर्न आह्वान गर्ने हो।

गुँलाबाजा संरक्षणमा काठमाडौं महानगर, अनुदान रकम बढ्यो

काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रु एक–एक लाखका दरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेका हुन्।

दृष्टिविहिन दम्पतीको छोरालाई मन्त्री भट्टराइको सहयोग

फक्ताङ्लुङ गाउँपालिकाका दृष्टीविहिन कुबिर राई र दिलकुमारी लिम्बूका ४ वर्षिय छोरा समिरको पढाइका लागि उनले नगद २० हजार सहयोग गरेका हुन्।

उपत्यकाको पुनःनिर्माण र स्मार्टसिटी विकासमा सहयोग गर्दै कोरिया

दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ।

शिक्षामा सहयोग गर्न जर्मनसँग प्रदेश ३ को आग्रह

प्राविधिक शिक्षाको विकास र विस्तारमा सहयोग गर्न जर्मनीसँग प्रदेश ३ सरकारले आग्रह गरेको छ। नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरसँग विहीबार प्रदेशको राजधानी हेटौंडामा भएको भेटमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस्तो अनुरोध गरेका हुन्।

सरकारसँग अर्ब माग

नेपाल विद्युत् प्राधिकरणले २०७१ मा निर्माण भएका तर व्यवस्थापकीय लगायत कारण रुग्ण बनेका जलविद्युत् आयोजनालाई पुनर्जीवन दिन बिजुली खरिदको दर नयाँ ‘पोस्टेड रेट’ अनुसार कायम गर्ने भएको छ।

नेपाली सेनालाई चीनको सहयोग

चीन सरकारले नेपाली सेनालाई राष्ट्र संघीय मिसन र विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको छ।

अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट हुने

नेपाली अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्टको आयोजना हुने भएको छ । ललितपुरस्थित सुन्दर र शान्त बाल कल्याणकारी संस्थाले अनार्थ बालबालिकाको सहयोगार्थ युरोपका विभिन्न देशमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ ।

ट्रमा सेन्टर सञ्चालन गर्न आर्थिक सहयोग

इच्छाकामना ४ कुरिनटारमा रहेको ट्रमा सेन्टर सञ्चालनका लागि इच्छाकामना गाउँपालिकले आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि मासिक ५० हजार आर्थिक सहयोग गर्ने  निर्णय गरिएको गाउँपालिका अध्यक्ष  गीताकुमारी गुरुङले जानकारी दिए

पहिरोपीडितलाई आर्थिक सहयोग

जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।

कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ।

महिला उद्यमीलाई विशेष सहयोग गर्नुपर्छः प्रदेश प्रमुख

महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उदेश्यले मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला सिर्जनशील केन्द्र काठमाडौंले मेला आयोजना गरेको हो।

खाजा रकमबाट क्यान्सर पीडितलाई सहयोग

एक विद्यालयमा अध्ययनरत छात्र/छात्राले अर्को विद्यालयमा अध्ययनरत छात्र÷छात्रालाई आइपरेका समस्या समाधान गर्न गरेका प्रयास उदाहरणीय बनेको छन्।

शिक्षक अभावमा कार्यालय सहयोगीले पढाउँदै

सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आएका छन्। तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्