२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ।

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिदै

सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ।

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ।  र्‍यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश गीतहरु मध्येको सुन बोलको गीतको भिडियोमा मिस नेपाल इन्टरनेशनल २०१८ अमात्यलाई फिचरिङ गरिएको हो।

बेइजिङमा नेपाल र चीनबीच नयाँ सहमति

नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन्।

क्यासिनोबाट आठ नेपाली पक्राउ

महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ।

विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियान सुरु

देशमा राजनीतिक अस्थिरता अन्त्य भएसँगै सरोकारवालाले विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियानको शुभारम्भ गरेका छन्।

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल ‘समूह ए’ मा

आगामी सेप्टेम्बर ४ बाट बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ।

नेपाल–रुस परामर्श बैठक

नेपाल–रुसबीच द्विपक्षिय परामर्श बैठक काडमाडौंमा सम्पन्न भएको छ । बैठक परराष्ट्र मन्त्रालयमा मंगलबार भएको थियो।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन  : नेपालतर्फ पाइप विछ्याउन सुरु

मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि भुमिगत रुपमा पाइप गाड्ने काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ। नेपालमा पेट्रोलिय इन्धन आपुर्तीकोलागि निकै महत्वपूर्ण मानिएको योजनामा मंगलबारदेखि एक औपचारिक कार्यक्रमबीच नेपालतर्फ पाइप राख्ने काम सुरु भएको हो।

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सलमानलाई धरौटीमा रिहा गरेको जोधपुर सेशन कोर्टले मंगलबार विदेश जाने अनुमति दिएको हो।

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदवार

बेलायतको स्थानीय निर्वाचनमा एक महिलासहित आधा दर्जनभन्दा बढी गैरआवासीय नेपालीले उम्मेदवारी दिएका छन्। आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा हन्स्लो, बार्नेट, इलिङ, हार्ट डिस्ट्रिकलगायतको क्षेत्रबाट नेपालीहरुले पनि उम्मेदवारी दर्ता गरेका हुन्।

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ।

नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता

नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ ।

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपालीको सरकारले कानुनी प्रतिक्षा गर्ने

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ।

'नेपालका लागि बंगलादेश वैकल्पिक बजार हुन सक्छ'

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी वंङगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्