भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक विदा दिने भएकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा अाउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।