२८ भाद्र २०८३ आइतबार
image/svg+xml

ओली भन्छन् : सत्यको पक्षमा छौँ, फेरि जित्छौँ

उनले आफ्नो आवाज र अधिकारका लागि संघर्षरत पक्षलाई धैर्यताका साथ निरन्तर अघि बढ्न आग्रह गर्दै एमालेले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

चीन फर्किए राष्ट्रपति सी, ‘बृहत्तर ब्रिक्स’का लागि पाँच पहल प्रस्ताव

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको अध्यक्षतामा नयाँ दिल्लीमा भएको दुई दिने ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार चीन फर्किएका छन्।

इन्डोनेसिया : डुबेको जहाजबाट १०३ जनाको उद्धार, १४० जना अझै बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज डुब्दा बेपत्ता भएका १४० जनाको खोजी भइरहेको छ।

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितहरूको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन्।

'नेपालले भारत-चीनबीचको प्रतिस्पर्धात्मक सहकार्यबाट लाभ लिनुपर्छ, युवा सत्ताधारीहरूको बेलैमा ध्यान पुगोस्'

यस्तो अल्पदृष्टिका कारण नेपाल अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फस्दै आएको उनको भनाइ छ।

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन्।

बाढीमा फसेका १२ जनाको सकुशल उद्धार

मेलापात गर्न गएको बेला नदीमा आकस्मिक बाढीका कारण फेसका उनीहरूको सशस्त्र प्रहरी गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो। बाढीबाट टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्।

बाढीपीडितका लागि वाईसीएलले थाल्यो अस्थायी आवास निर्माण

पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठूलोखोला, लामोस्वती, रातमाटे र महादेवफाँटका बाढी प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको वाईसीएलले जनाएको छ।

'चिलिमे उद्धारको काम सहज रूपमा अघि बढ्यो, आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने'

रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको खोजी तथा उद्धार कार्य सहज रूपमा अघि बढेको छ।

नक्कली सुन देखाई १ करोड ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

१४ हजार आवेदकलाई उछिन्दै जुम्लाकी देवकीले पाइन् अमेरिकामा पूर्ण छात्रवृत्ति

सामान्य परिवारमा जन्मिएकी देवकीले गाउँकै शुन्दरमणि आधारभूत विद्यालयबाट आफ्नो शिक्षा सुरु गरिन्। गाउँको विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा विस्तारै सदरमुकाम हुँदै काठमाडौं पुग्यो र अहिले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेको छ।

१२ हजारबाट सुरु गरेको माछापालनबाट वार्षिक १५ लाख बचत

कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्।

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

गत शुक्रबारको बैठकमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेस गर्ने कार्यदलको तयारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्