अप्पर त्रिशूली टनेलबाट ३५० मजदुरको सकुशल उद्धार
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अति उच्च जोखिममा परेका ८८३ जना नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अति उच्च जोखिममा परेका ८८३ जना नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूका लागि तत्काल राहत तथा उद्धार गर्न ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
गृहमन्त्री सुधन गुरुङले सुरङ भित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि ‘मिनी एक्स्क्याभेटर’ को अति आवश्यक परेको भन्दै आपत्कालीन सहयोगको अपिल गरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार,राहात,पुननिर्माण तथा पुनस्थापनाको काममा खटिने बताएका छन् ।
रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका ३८९ जनाको शव फेला परेको छ।
रसुवा र तिब्बतको सिमानास्थित भोटेकोशी नदी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएपछि विश्व चर्चित फुटबल क्लब एफसी बार्सीलोनाले गहिरो दुःख व्यक्त गरेको छ।
भोटेकोशीमा आएको बाढीले तहसनहस बनाएको रसुवा र त्रिशूली आसपासका क्षेत्रमा बिहीबार घाम लागेपछि उद्धारकर्मीलाई केही राहत मिलेको छ।
नेपालतर्फ पनि हिमनदी भत्किएर आएको बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ। बिहीबारसम्म नेपालमा ९१० जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ भने मृतकको संख्या ३५९ पुगेको छ। नेपाल र चीन दुवैतर्फ गरी एक हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएका छन्।
रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै काठमाडौंका अस्पतालमा आफन्तहरूको भीड बढेको छ।
तिब्बतबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका १३३ जना सम्पर्कविहीन भएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै विस्थापितको तत्काल व्यवस्थापन र अवरुद्ध पूर्वाधार पुनःनिर्माणलाई सरकारले ‘सुपर इमरजेन्सी’का रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको बताएका छन्।
बाढीपहिरो प्रभावित नुवाकोटको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ सम्बोधन गर्दै राज्यका सम्पूर्ण संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको र नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताएका छन्।
नियतिले यस्तो कठोर खेल खेल्यो कि गाइजात्रा हेर्न आउने वाचा गरेका सत्यसुन्दर आफैं आफ्नो मृत्युको गाई लिएर सदाका लागि घर फर्किनुपर्ने भयो ।
पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियिर हुन । उनी रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत थिए ।