२० आश्विन २०८१ आइतबार
image/svg+xml

आधा बालबालिकामा अझै रक्तअल्पता

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार यो उमेर समूहका बालबालिकामा रक्तअल्पता बढी मात्रामा देखिएको हो ।

स्वास्थ्यमा गर्भवती र नवजात शिशुको अझै ध्यान पुगेन

जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन्।

गरिबीमा स्वास्थ्य समस्या

स्थानीय जनतालाई सडक कि स्वास्थ्य भन्ने कुरा कसैले विचार गरेन। समुदाय पनि बोलेनन्। ठेकेदार नेताका मान्छे भए। यस्तो तरिकाले काम गर्ने सरकारले जनस्वास्थ्यको रक्षा गर्न सक्दैन भन्ने स्पष्ट छ।

महिलालाई सताउने रक्तअल्पता

महिलाको जीवनकालमा कुनै न कुनै बेला सताउने समस्या हो रक्तअल्पता । यो समस्यामा बर्सेनि महिलाले जोखिमपूर्ण जीवन बिताइरहेका छन् नै । रक्तअल्पताकै कारण कतिको मृत्यु समेत हुने गरेको छ । नेपालमा रक्तअल्पता समस्या यथावत रहेको कारण महिलाको स्वास्थ्य र सरकारको जनस्वास्थ्य लक्ष्य चुनौती बनिरहेको विज्ञहरु औंल्याउँछन् ।

पोषिलो आहार नपाउँदा किशोरीमा रक्तअल्पता बढ्यो

बैतडीमा गर्भवती महिला र किशोरीमा रक्तअल्पता बढ्दै गएको छ । प्रजनन उमेर समुहका महिला, किशोरी, गर्भवती आमा र बच्चामा रक्तअल्पता बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । बैतडीका २८ हजार किशोरीमध्ये ४३ प्रतिशतमा रक्तअल्पता रहेको तथ्याङ्कले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्