२१ असार २०८१ शुक्रबार
image/svg+xml

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ३० हजार दर्शक

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ३० हजारले अवलोकन गरेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबार सकिएको छ।

आजबाट नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सुरु हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा बिहान ११ बजे सहरी विकास मन्त्री मोहमत इस्तिायक राईले उद्घाटन गर्ने मिडिया स्पेस सोलुसन्स प्रालिले जनाएको छ।  तीन दिन हुने मेलामा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए।

माग २५ बाट नेपाल बिल्डकन

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २५, २६ र २७ गते एक्स्पो आयोजना गर्न लागिएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले आयोजना गर्ने एक्स्पोमा तीन सयभन्दा बढी ख्याती प्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ।

भृकुटीमण्डपमा सुज ग्यालरीको सोरुम

राजधानीको भृकुटीमण्डपमा सुज ग्यालरीको पहिलो सोरुम सञ्चालनमा आएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त सोरुम उद्घाटन गरेका थिए। नेपालका ख्यातिप्राप्त नेपाली ब्रान्डका जुत्ता तथा चप्पललाई प्राथमिकतामा राख्दै एउटै स्थानबाट ग्राहकसमक्ष पुर्‍याउन सुज ग्यालरी स्थापना भएको बताइएको छ।

क्यान इन्फोटेकमा घुइँचाे

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘क्यान इन्फोटेक २०१९’ मा उत्साहजनक सहभागिता बढेको छ। भृकुटीमण्डपमा मंगलबार सुरु भएको मेलामा विद्यार्थीदेखि युवा पुस्ता, स्वदेशी तथा विदेशी प्रतिनिधिसँगै उच्च सरकारी निकायका प्रतिनिधिको भीड लागेको छ।

क्यान इन्फोटेक सुरु

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए।

आजबाट हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन शुुक्रबार (आज) हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने आयोजकले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको एक्स्पोको तयारी पूरा भएको छ।

भृकुटीमण्डपमा जुत्ता मेला

नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनी सुरु भएको छ। मेलामा हजारभन्दा बढी मोडेलका जुत्ता प्रदर्शन तथा बिक्रीमा राखिएको आयोजकले जनाएको छ।

भृकुटीमण्डपमा बिहीबारबाट नेपाल चेम्बर एक्स्पो

बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०१८ हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त एक्स्पो पाँच दिन चल्ने बताइएको छ।

भवन तथा निर्माणसम्बन्धी प्रदर्शनी सुरु

भृकुटीमण्डपमा ‘भवन तथा निर्माण प्रदर्शनी २०७५’ सुरु भएको छ। सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार प्रदर्शनीको उद्घाटन गरेका छन्।

हस्तकलाको कुम्भ मेला आइतबारसम्म

काठमाडौंको भृकुटीमण्डपमा हस्तकलाको कुम्भ मेला चलिरहेको छ । बुधबार सुरु भएको मेला आइतबारसम्म चल्नेछ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १६औं हस्तकला मेलामा देशभरका कलाकार तथा व्यवसायी सहभागी भएका छन्।

बुधबारदेखि १६औं हस्तकला व्यापार मेला

१६औं हस्तकला व्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी हुने भएको छ । नेपाल हस्तकला महासंघले यही बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला गर्न लागेको हो।

दसैं मेलामा घुइँचो

भृकुटीमण्डपमा बुधबार सुरु भएको दसैं महोत्सव मेलामा अलवोकनकर्ताको चाप बढेको छ । मेलामा दसैंका लागि आवश्यक सामान विशेष छुटसहित राखिएको छ।

अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु

भृकुटीमण्डपमा तीनदिने अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु भएको छ। प्लास्ट नेपाल फाउन्डेसनद्वारा आयोजित ‘प्लास्ट नेपाल २०१८’ को शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे।

स्टक क्लियरेन्स मेलामा सामान किन्नेको भीड

दसैंमा एकै छानामुनि सामान किन्न आउनेको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ। नजिकिँदै गरेको दसैंलाई लक्ष्य गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायत वस्तु खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको आयोजकको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्