१० मंसिर २०८१ सोमबार
image/svg+xml

मेयर कप उपाधि फुटसल एकेडेमीलाई

प्रथम नीलकण्ठ नगरपालिका मेयर कप फुटबलको उपाधि धादिङ फुटसल एकेडेमीले हात पार्दा भलिबलको छात्रतर्फ धादिङ बोर्डिङ र छात्रातर्फ पञ्चकन्या माविले उपाधि जितेका छन्।

रोनाल्डो कप्तानीको टिम पोर्चुगलले जित्यो नेशन्स लिग फुटबलको उपाधि

नेशन्स लिग फुटबलको उपाधि क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगलले जितेको छ।

जिल्ला लिगको उपाधि सयपत्रीलाई

जिल्ला लिग फुटबलको उपाधि सयपत्री युवा क्लब यासोकले जितेको छ। आइतबार सम्पन्न भएको फाइनल खेलमा टुस्टर स्पोर्टिङ क्लब इम्बुङलाई फराकिलो गोल अन्तरले हराउँदै सयपत्री च्याम्पियन भएको हो।

‘मलेसियाविरुद्धको खेल टोली निर्माणका लागि महत्त्वपूर्ण’

‘हामीले जितको भावनासहित टोलीमा उल्लेख्य सुधार गर्न आवश्यक छ,’ जनवरी १७ मा २ वर्षका लागि राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका कालिनले भने, ‘मैले यसअघि पनि नेपालमा फुटबल प्रशिक्षकका रूपमा काम गरिसकेको छु।

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलमा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली टोलीलाई अखिल नेपाल फुटबल(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बिदाइ गरेका थिए। नेपाली टोलीले आइतबार क्वालालम्पुरमा पहिलो मैत्रीपूर्ण खेलमा मलेसियाको सामना गर्नेछ भने बिहिबार चाइनिज ताइपेईविरुद्ध चुनौती दिनेछन्। टोली मलेसियाबाट ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

सूर्याेदय मेयर कप शनिबारदेखि

जिल्लाको सूर्याेदय नगरपालिकास्थित करफोक खेल मैदानमा दोस्रो ‘सूर्याेदय मेयर कप फुटबल प्रतियोगिता’ आउँदो शनिबार सुरु हुँदैछ।

मेस्सीकाे कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।

राष्ट्रिय फुटबल टोलीको घोषणा, बिमल र भरत परेनन्

मलेसिया र चाइनिज ताइपेइसँग अर्को महिना हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

भारतीय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा क्रोएसियाका स्टिमेक

भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा क्रोएसियाका इगोर स्टिमेक नियुक्त भएका छन्।

विवादबीच नेम्बाङ एन्फा वरिष्ठ उपाध्यक्ष

यद्यपि, वरिष्ठ उपाध्यक्ष चयन भने विवादरहित बन्न सकेन। वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उपाध्यक्ष वीरबहादुर खड्कासहित दुई सदस्य रत्नकुमार श्रेष्ठ र पूर्णमान चित्रकारले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका थिए।

धम्पुसमा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउने तयारी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाइने भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ सुन्दरीडाँडामा सेमी हाइ अल्टिच्युड फुटबल मैदान बनाउने तयारी भएको हो।

जावलाखेललाई सिन्धु कप उपाधि

१० खेलाडीमा सीमित ललितपुरे टोली जावलाखेल युथ क्लबले शनिबार गोरखा ब्वाइजलाई २–० ले स्तब्ध बनाउँदै सिन्धुपाल्चोकमा सम्पन्न चौथो सिन्धु कप फुटबलको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्