४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आज देशका चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

मेघ गर्जन र चट्याङसहित वर्षा

नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

मनसुनी वायुको प्रभाव: वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

अब ४ दिन ठूलो वर्षा र बाढीको सम्भावना, कहाँ–कहाँ ?

देशका धेरैजसो स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले साउन १३ देखि १५ गतेसम्म बाढी तथा पहिरोको उच्च जोखिम देखिएको भन्दै सतर्कता अपनाउन विभागले आम नागरिकलाई आग्रह गरेको छ ।

नेपाल नजिकै आयो न्यून चापीय रेखा, फेरि सुरु हुने भयो भारी वर्षा

मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ, उति वर्षा बढ्छ ।

‘सोमबार रातिदेखि फेरि ४ दिन ठूलो वर्षा, सजग बनौं’

शनिबार ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै महाशाखाले साउन १२ गते (सोमबार) रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले त्यसले मनसुन सक्रिय भई देशभर हल्कादेखि भारीसम्म वर्षा गराउने जानकारी दिएको हो ।

न्यून चापीय रेखा केही टाढा भयो, आजदेखि वर्षा घट्ने

मौसमविद्का अनुसार उक्त रेखा नजिक हुँदा वर्षा हुने क्रम बढ्छ भने टाढा हुँदा घट्छ । आज बिहान काठमाडौं उपत्यकालगायत देशका कतिपय स्थानमा घाम लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्