बंगलादेशमाथि इङल्याण्डको रोमाञ्चक जित
इङल्याण्डले पहिलो टेस्टमा आयोजक बंगलादेशमाथि २२ रनको रोमाञ्चक जित हात पारेको छ। पहिलो टेस्टको पाँचौ तथा अन्तिम दिन बंगलादेश जितका लागि ३३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको थियो।
इङल्याण्डले पहिलो टेस्टमा आयोजक बंगलादेशमाथि २२ रनको रोमाञ्चक जित हात पारेको छ। पहिलो टेस्टको पाँचौ तथा अन्तिम दिन बंगलादेश जितका लागि ३३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको थियो।
इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा घरेलु टोली बंगलादेशले सम्हालिएको प्रदर्शन गरेको छ। दोस्रो दिन शुक्रबार खेल सकिँदा बंगलादेशले ४ विकेट गुमाउँदै २ सय २१ रन बनाएको छ। पहिलो इनिङमा बंगलादेश अझै ७२ रनले पछि छ। इङ्ल्यान्ड पहिलो इनिङमा २ सय ९३ रन बनाउँदै अलआउट भयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश भ्रमण स्थगित भएको छ। अध्यक्ष ओली बंगालादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन आज ढाका जाने जाने कार्यक्रम तय भएको थियो। नेपालको पछिल्लो राजनीतिक परिस्थतिका कारण भ्रमण स्थगति भएको बताइएको छ।
बंगलादेशमा बनेको प्रण ब्राण्डको फ्रुटो जुस पिउँदा एक स्कूले बालक बिरामी परेका छन। गौर नगरपालिका वडा नम्वर १० सपगढाका हैरात अलीको ११ वर्र्षीय छोरा शेख राहुल बंगलादेशी प्रण ब्राण्डको पेय पदार्थ फ्रुटो आइतबार दिउँसो खाँदा अचानक बिरामी परेर उपचारको लागि जिल्ला अस्पताल गौरमा भर्ना भएको हो।
पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि सहभागीता नजनाउने बताएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनका प्रेस सल्लाहाकार इकबाल शोभमले सार्क सम्मेलनमा भाग नलिने बताएको बीबीसीले जनाएको छ।
ढाका–बंगलादेशको एक प्याकेजिङ कारखानमा आगलागी हुदाँ १५ जनाको ज्यान गएको र ७० जना भन्दा बढी घाइते भएका छन्।
काठमाडौं– बंगलादेशको उच्चस्तरीय सैन्य टोली साता लामो भ्रमणका लागि सोमबार नेपाल आएको छ । बंगलादेशको नेसनल डिफेन्स कलेजका एयर भाइस मार्सल एम स्यानुल हकको नेतृत्वमा आएको भ्रमण दलले मंगलबार प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ ।
–नेपाल र बंगलादेशबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेल रद्द भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेशको फुटबल फेडरेसनले एन्फालाई आइतबार एक पत्र पठाउँदै आफ्नो राष्ट्रको सुरक्षा अवस्था सुदृण नभएको भन्दै तत्कालका लागि मैत्रीपूर्ण खेल खेलाउन नसकिने जनाएको हो।
काठमाडौँ–नेपाल र बंगलादेशबीच हुने भनिएका दुइ मैत्रीपूर्ण खेल रद्ध भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
बंगलादेशमा बन्दुकधारीले इदको प्राथना चलिरहँदा गोली चलाएपछि तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
ढाका (बिबिसि)–बंगलादेशका गृहमन्त्री असदुज्जामान खानले शुक्रबार राजधानी ढाकाको एक स्थानीय क्याफेमा भएको हमलामा इस्लामिक स्टेट (आइएसआई)को हात नभई बंगलादेशकै स्थानीय चरमपन्थीको हात भएको बताएका छन्।
र्मनिरपेक्षताको पक्षमा रहेका विभिन्न व्यक्तिमाथि एकपछि अर्को आक्रमण हुँदै आएको बंगलादेशमा शुक्रबार राति इस्लामिक आतंकवादी समूहले ठूलो आक्रमण गरेको छ । राजधानी ढाकाको सबैभन्दा सुरक्षित क्षेत्र मानिने गुलसनमा भएको आक्रमणले आतंकवादीले चाहे बंगलादेशमा आक्रमण गर्न नसक्ने ठाउँ छैन भन्ने सन्देश दिएको छ ।
ढाका— बंगलादेशमा एक हिन्दू पूजारीको घाँटी रेटेर हत्या गरिएको छ। बिहान पूजाको तयारीमा रहेका श्यामानन्द दासलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ।