बडादसैँको दिन आज देशभरको मौसम सफा रहने
बडादसैँको दिन आज (बुधबार) देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बडादसैँको दिन आज (बुधबार) देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन्।
बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
शनिबार फ्रान्सभर बढ्दो महँगी र विद्यालयको अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन भएका थिए। लिमोजमा भएको प्रदर्शनमा करिब पाँच हजार मानिस सहभागी भएका थिए।
कतारले होर्मुजको जलमार्गमा समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबलमा अवरोध आए इरानसहित खाडी क्षेत्रका देश बढी प्रभावित हुने चेतावनी दिएको छ।
बडादशैंको दिन बुधबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, हिमाली तथा पहाडी भू–भागका केही स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
फ्रान्सको राजधानी पेरिसस्थित पार्क डेस प्रिन्सेस रंगशालामा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजे हुने खेलमा दुवै टोली अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टिका लगाइने भएको छ ।
प्रातःकालीन पदयात्रामा रहेका बेला उनीहरूलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।
नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो।
घरमा दशैंका लागि अरू केही चाहिएको छैन, केवल आफ्ना सन्तानको साथ, केही पलको आत्मीयता र मनैदेखि निस्किएको एउटा वाक्य चाहिएको छ; “आमाबा, हामी आयौँ!”
ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।
सामान्य अँगालोका क्रममा यस्तो चोट लागेपछि घटना चर्चामा आएको हो। अब चिकित्सकले हड्डी कमजोर भएका व्यक्तिलाई अँगालो हालेर अचानक उठाउँदा सावधानी अपनाउन सुझाव दिएका छन्।
बडा दशैंको अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।