ओलीको ‘प्रवृत्ति’ रोक्न बालेन आफैंले झापा-५ रोजेका हुन्: पुकार बम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट चुनाव लड्ने निर्णय आफैंले लिएको बताएका छन्।

