५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पोखरा महानगर र कोइकाबीच हरित रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्ने बारे सम्झौता भएको छ।

सूचना प्रविधि केन्द्रको रिकभरी सेन्टर सञ्चालन

आठ कट्ठा चार धुर जमिनमा २०७२ असोज १३ गतेदेखि निर्माण सुरु गरिएको उक्त भवन २०७३ पुस १६ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो।

स्वच्छ व्यापार दिवस मनाइयो

दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै कोइकाका राष्ट्रिय निर्देशक सनहोङ कोले स्वच्छ व्यापारले साना उत्पादनकर्ताको आर्थिक सशक्तिकरण, लैंगिक समानता र कार्यस्थल सुरक्षामा योगदान पुग्ने बताए।

नेपाल–कोरिया अस्पतालमा मेसिन हस्तान्तरण

कोइका नेपालले मंगलबार नेपाल–कोरिया मैत्री अस्पताललाई नयाँ उपकरणहरु हस्तान्तरण गरेको छ। उपकरण हस्तान्तरण गरेसँगै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगले थालेको रोग नियन्त्रण परियोजनाको एक चरण पूरा भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्