२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पोल्याण्डका फुटबल प्रशिक्षक फर्नान्डो बर्खास्त

युरो कप छनोटमा कमजोर नतिजा र प्रर्दशनका कारण पोल्याण्डले प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो।

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।

युक्रेन छाड्ने अमेरिकी नागरिकका लागि पोल्याण्डमा स्वागत केन्द्र

संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ।

पोल्याण्ड,बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उनको भनाई छ। सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए।

पोल्याण्डका नागरिक पाेखरामा पक्राउ

पोल्याण्डका नागरिक पाेखरामा पक्राउ परेका छन्। अवैध बाटाे भएर नेपाल प्रवेश गरी पछिल्लाे केही समयदेखि प्रयाटकीय क्षेत्रमा पाेखरमा लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले पक्राउ गरेकाे छ।

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिबाट आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकी छन्।

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औं सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छिन्। पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारी पोल्याण्ड भ्रमणमा जाने, कम्बोडियाका प्रधानमन्त्री आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जाने भएकी छिन्। पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पाँच दिवसीय भ्रमणका लागि मंसिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सम्मेलन मंसिर १७ देखि २८ गतेसम्म चल्नेछ।

पहिलो हाफमा पोल्याण्ड र जापानको बराबरी

नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्य सहित विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापान अहिले पोल्याण्ड विरुद्ध खेलिरहेकाे छ।

विश्वकप फुटबल : लेवान्डोवस्कीको पोल्याण्ड मानेको सेनेगलसँग पराजित

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा साडियो मानेको सेनेगलले विजयी सुरुवात गरेको छ।

विश्वकप फुटबल : सेनेगल र पोल्याण्ड भिड्दै, जित्ने सम्भावना कसकाे कती ?

विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार अफ्रिकी मुलुक सेनेगल र पोल्याण्ड प्रतिस्पर्धा गर्देछन्। खेल नेपाली समयअनुसार मंगलबार बेलुका ८ः४५ बाट स्पार्टक रंगशाला मस्कोमा सुरु हुँनेछ।

पोल्याण्ड पठाइदिने भन्दै ठगी

पोल्याण्ड पठाइदिने बाहनामा नक्कली एजेन्टले खोटाङका युवालाई ठगेका छन्। पोल्याण्ड पठाइदिने भन्दै १ लाख लिएका सिन्धुलीका एजेन्ट सरनबहादुर राई बेपत्ता भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सागर तामाङ गठिएका हुन्।

पोल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्