२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘ओलीले सत्ता सञ्चालन गर्न दिने सर्तमा भारतसँग बैठक हुँदा मै थिएँ’ (भिडियाेसहित)

‘ओली जी पहिलो पटक प्रधानमन्त्री बनेर हटेपछि आफु भारतकै पक्षमा छु भनेका थिए। ओली त्यो भन्दा म पनि सँगै थिए काठमाडौंमा भारतीय सरकारका प्रतिनिधि र म पनि थिएँ। ओलीले सत्ता सञ्चालन गर्न दिनुपर्ने बताएका थिए। भारतीय सरकारको प्रतिनिधिसँग ओलीले त्यसो भन्दा मै थिएँ।’

नगर अधिकृतको गाडीले भारतीय नागरिकको मृत्यु

बौधीमाई नगरपालिकाले सवारीसाधन खरिद नगरीकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्बरको जिप भाडामा उपलब्ध गराएको बुझिएको छ।

सोनिया गान्धी बनिन् भारतीय कंग्रेसकी अन्तरिम अध्यक्ष

भारतको प्रतिपक्षी दल भारतीय कंग्रेसले नेत्री सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ। शनिबार राति भएको कंग्रेसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो।

भारतीय काङ्ग्रेसकी नेतृ गान्धी नै अन्तरिम अध्यक्ष चयन

भारतको प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ। शनिबार राति भएको काङ्गे्रसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तिरिम अध्यक्ष चयन गरेको हो।

साढे १२ अर्बको तेल निर्यात

आर्थिक वर्ष ०७५/७६ मा खाने तेल भारततर्फ निकासी हुन थालेपछि नेपाली तेल उद्योगले १२ अर्ब ६७ करोड ९४ लाख २२ हजारको तेल निर्यात गरेका छन्।

‘सागका लागि भारतले पत्र पठाइसकेको छ, चिनियाँ टोली ५ दिनपछि आउँदैछ’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आफू चुनौती स्वीकार गरेर नै खेलकुद क्षेत्र रोजेको बताएका छन्।

दक्षिण भारतमा बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु

भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन्।

एउटा यस्तो बदलाः जसले सर्पलाई टोकेरै मारे

एकजना व्यक्तिले सर्पसँग बदला लिनका लागि टोकी टोकी मारेका छन्। केही दिन अगाडीको कुरा हो, राज कुमार नाम गरेका व्यक्ति कामबाट फर्केर घरमा आराम गरिरहेका थिए। सोही क्रममा एउटा सर्पले आएर उनलाई टोकेको थियो।

पाकिस्तानले सीमामा रोक्यो भारत जाने रेल

जम्मू काश्मिरलाई लिएर दुई देशबीच बढ्दो तनावका बीच पाकिस्तानले भारत जाने रेल सीमामा रोकेको छ। भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले सुरक्षाको कारण देखाउँदै रेल पठाउन अस्वीकार गरेको हो।

काश्मिर भारतको आन्तरिक मामिला – भारत

भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ। भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो।

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनको चासो

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनले चासो देखाएको छ। जम्मु कश्मीरका विषयमा भारतीय निर्णयबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले कश्मीरको विषयमा चीनको धारणा तर्कपूर्ण भएको बताएकी छन्।

क्षेत्रीय अस्थिरता निम्तिने संकेत

पाकिस्तानी सेनाको मंगलबारको बैठकले ‘कश्मीरी जनताप्रतिको दायित्व पूरा गर्न सेना जुनसुकै हदसम्म जान तयार रहेको’ निष्कर्ष निकालेको छ।

भारतले धारा ३७० खारेज गरेकोमा पाकिस्तानको आपत्ति, राष्ट्रसंघमा कुरा उठाउने

विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ। धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको हो। धारा ३७० मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने व्यवस्था थियो।

के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?

प्रधानमन्त्री मोदीका विश्वासपात्र एवं भाजपाका प्रभावशाली नेताहरुले लगातार नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने आसयका अभिव्यक्ति दिनुलाई कतिपयले भारतको चाहना नेपाल फेरि हिन्दु राज्य हुनुपर्छ भन्ने अर्थमा बुझेका छन्। कतिपयले भने यस्ता अभिव्यक्तिलाई नेपालको आन्तरिक हस्तक्षेपका रुपमा अथ्र्याउने गरेका छन्।

भारतमा सात माओवादी विद्रोही मारिए

भारतको विशेष सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन्। जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्