२ मंसिर २०८१ आइतबार
image/svg+xml

धोकेबाज हौ तिमी !

कल्पना गरौँ, तपाईं नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता वा समर्थक हुनुहुन्छ। यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यकर्ता भेलामा भने–संसद्मा सानो संख्या (३२ सिट) छ भनेर चिन्ता लिनुपर्दैन। ढुक्क हुनुहोस्। सजिलो छैन, सजिलो छैन हामीलाई हटाउन ।

संसदमा विश्वासको मतका लागि सहयोग मागेपछि राजीनामा नदिई फर्के रास्वपाका मन्त्रीहरू

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन्।

जसपा फुटाएको आरोपप्रति प्रधानमन्त्री भन्छन्: नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?

सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले 'नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?' भनेका छन्।

रुसी सेनाबाट नेपालीलाई फर्काइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।

प्रधानमन्त्रीकाे निर्देशन: सवारी ‘लाइसेन्स’ का समस्याहरु तत्काल सम्बोधन गर्नु

प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

‘माओवादी र मधेसी जनताबीच सम्बन्ध बिगार्न गौर नरसंहार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा माओवादी पार्टी र मधेसी जनताबीच सम्बन्ध बिगार्न प्रतिक्रियावादी शक्ति मिलेर गौर नरसंहार घटना गराएको आरोप लगाएका छन्।

जापानी परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

जापानकी परराष्ट्रमन्त्री कामिकावा योको आज एकदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदैछिन्।

सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बन्ने बताएका छन्।

देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्।

प्रधानमन्त्री भन्छन्, ‘ज्येष्ठ पत्रकारका लागि जीवन निर्वाह भत्ता व्यवस्था गरिनेछ’

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्।

पत्रकार महासङ्घको २७ औँ अधिवेशन सुरु

नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशनको उद्घाटन गरेका हुन्।

विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन्।

सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्