१९ असार २०८१ बुधबार
image/svg+xml

पाँच लाख भारुसहित भारतीय पक्राउ

सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ।

अबैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

तीन करोड भारतीय रुपैयाँ र १५ किलो सुन सहित नेपाली पक्राउ

भारतबाट नगद र सुन चोरेर आईरहेका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन्। भारतीय प्रहरीले उनीहरुको साथबाट ३ करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको बताईएको छ।

प्रतिबन्धित औषधि र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी र विराटनगर क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट २ जना र प्रतिबन्धित भारतीय रुपैयाँसहित १ जना भारतीय नागरिकलाई मंगलबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

भारतीय रुपैयाँसहित १ जना पक्राउ

शंका लागि चेकजाँच गर्दा प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ३ हजारसहित सुनसरी धरान– ८ का ५५ वर्षीय नौसाद मियाँलाई पक्राउ गरेको डिएसपी राईले बताए। पक्राउ परेका मियाँलाई नियन्त्रण लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्