३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

कान्ति बाल अस्पतालमा बर्न आइसियु स्थापना

कान्ति बाल अस्पतालमा बर्न आइसियु स्थापना गरिएको छ। मंगलबार अस्पतालमा बर्न आइसियु स्थापना गरिएको हो।

कान्तिमा बालिका मृत्यु विवादबारे मेडिकल काउन्सिलले अध्ययन गर्ने

अस्पतालको आकस्मिक कक्षमा पुगेकी बालिकाको मृत्युको विवादपछि कान्ति बाल अस्पतालले आकस्मिक कक्षको उपचार प्रक्रियामा सुधार गरेको जनाएको छ।

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छः मन्त्री बस्नेत

उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।’

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

एउटा बच्चाको खोप अर्काेलाई लगाउँदा...

चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ।

गलत खोप दिएको मुद्धामा पीडितलाई तीस लाख क्षतिपूर्ति दिन कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ।

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन।

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित: माग पूरा गर्न अस्पताल नेतृत्वलाई १ हप्ते 'अल्टीमेटम'

समितिले 'व्यवस्थापन समिति गठन गर, भर्ती केन्द्र बन्द गर , कर्मचारीको करार नविकरण गर, स्तरवृद्धि तहमिलान अविलम्ब गर, कोटेशन खरिद बन्द गर, टेन्डर प्रक्रिया सुचारु गर, अनियमित खरिदको छानविन गर, भ्रष्ट निर्देशक कान्ति छोड, भ्रष्ट लेखा प्रमुख कान्ति छोड, चौबीस बुँदा माग पूरा गर' लगायतका मागहरु राखेका छन्।

अब कान्ति बाल अस्पताल ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्