२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा’

कर्णालीमा प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा परेको कर्णाली प्रदेशको सामाजिक विकास समितिकी अध्यक्ष सीता नेपालीले बताएकी छिन्। वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा उनले मानव विकासको पहिलो चरण प्रारम्भिक बालविकासलाई राज्यले ध्यान नदिएको बताइन्।

अवहेलना मुद्दामा उच्च अदालतबाट प्रहरीसँग कारण माग

उच्च अदालत पाटनले महानगरीय प्रहरी परिसर टेकु तथा काठमाडौं महानगरपालिका–५ को कार्यालय सहितका निकायलाई अवहेलनामा किन कारबाही नगर्ने भन्दै सोमबार कारण माग गरेको छ।

अवहेलना मुद्दामा उच्च अदालतबाट प्रहरीसंग कारण माग

उच्च अदालत पाटनले महानगरीय प्रहरी परिसर टेकु तथा काठमाडौं महानगरपालिका वडा नं. ५ को कार्यालय सहितका निकायलाई अवहेलनामा किन कारबाही नगर्ने भन्दै सोमबार कारण माग गरेको छ।

अधिग्रहणविरुद्ध मुद्दा हाल्ने तयारी

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह र आलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) एकसाथ ठप्प गर्दै अधिग्रहणको विरोधमा उत्रिएका सर्सिया गाउँका स्थानीयले मुआब्जालाई ‘अनुचित’ भन्दै त्यसविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।

ब्रेक्जिट मुद्दामा नेताबीच आरोप–प्रत्यारोप

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रूपमा चित्रण गर्ने कोशिस गरेका थिए ।

प्रधानाध्यापकविरुद्ध मुद्दा

जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

पीडित नै अभियुक्तको पक्षमा

महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिई मुद्दा चलिरहेको बेला जाहेरी दर्ता गरेकी महिला अभियुक्तको पक्षमा उच्च अदालत पाटनमा निवेदन लिएर पुगेकी हुन्।

डेढ अर्बभन्दा बढी माग दाबी गर्दै मुद्दा

राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनको अन्तरालमा करिब डेढ अर्ब रुपैयाँ राजस्व अपचलन गर्ने व्यापारिक फर्म तथा प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।

कृषि विकास बैंकका कर्मचारीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतमसमेत ८ जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

कर्तव्य ज्यान मुद्दामा फरार चार अभियुक्त ८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्। उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

चार महिनामा जम्मा ६ मुद्दा

नेपालमा गैरकानुनी आर्थिक क्रियाकलाप बढेको बताइए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो वर्ष ६ वटा मात्र मुद्दा दायर गरेको छ। विभागले गत वर्ष नौवटा मुद्दा दायर गरेको थियो।

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको काम कारवाही प्रति असन्तुष्टि जनाउँदै मंसिर ४ गते मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै केही नयाँमन्त्री नियुक्त गरे। प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलमा ६ मन्त्रालयगत मन्त्री र ३ वटा राज्यमन्त्री थपेका हुन्।

१० करोड राजस्व छली मुद्दा

राजस्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनीका सञ्चालकसहित अन्य उद्योगलाई १० करोड १५ लाख बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्