जिडब्लुएमका गाडीमा विशेष अफर
जिडब्लुएमको वितरक भिजी इम्पेक्सले नयाँ वर्षका अवसरमा ‘सानदार नववर्ष २०८१’ योजना ल्याएको छ।
जिडब्लुएमको वितरक भिजी इम्पेक्सले नयाँ वर्षका अवसरमा ‘सानदार नववर्ष २०८१’ योजना ल्याएको छ।
बैँकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र भिजी इम्पेक्सका उपाध्यक्ष रूपेश शर्मा भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
प्रभु बैंक र भिजी इम्पेक्सबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
भिजी इम्पेक्स प्रालिले दशैं, तिहार र छठको अवसरमा जिडब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरू उपलब्ध गराउने भएको छ।
नेपालका लागि ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ६ लाख रूपैयाँसम्मको फाइदा हुने अफर सार्वजनिक गरेको छ ।