२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती आज महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन् ।

रामदेवले भने: जनकपुरले लोभ्यायो

योगगुरु रामदेवले जनकपुरले आफूलाई साँच्चिकै लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रको रुपमा विकास गर्न सरोकारवालाई आग्रह गरेका छन्।

जनकपुरमा छठको राैनक (फाेटाेफिचर)

मिथिलाबाट मधेस–पहाड हुँदै समग्र मुलुकको साझा पर्वको रुपमा फैलिइरहेको छठ पर्व आइतबार बिहानैदेखि धुमधामसँग मनाइँदैछ। जनकपुरका पवित्र ताल, सरोवर र नदीको किनारमा शनिबारै साँझदेखि पूजा सामाग्रीले सजाइएको छ।आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने भएपनि जनकपुरका छठघाटमा २४ घण्टा अगावै व्रतालु तथा श्रद्धालुको घुइँचो लागेको छ।

जनकपुरमा दुई वटा धर्मशाला र चक्रपथ बनाउने मुखर्जीको घोषणा

जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थयात्रीहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक निर्माण गर्ने घोषणा गरेका छन् ।

मुखर्जीका लागि जनकपुर—पोखराको सिधा उडान

भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुरको कार्यक्रम समापन गरेर पोखराका लागि प्रस्थान गरेका छन्। बुद्ध एयरको जहाजबाट उनी सिधै पोखरातर्फ लागेका हुन्। उनी चढेको बुद्ध एयरको जहाज काठमाठौंमा नरोकिई सिधै पोखरा पुग्नेछ।

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

जनकपुर क्षेत्र विकास परिषद्मा कर्मचारीद्वारा कामकाज ठप्प

जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशकले स्वेच्छाचारी ढङ्गले काम गरेको भन्दै त्यहाँका कर्मचारीले पाँचबुँदे माग राखी परिषद्को कामकाज ठप्प पारेका छन्। कर्मचारीद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परिषद्का अध्यक्ष र जिल्ला प्रशासन कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा कार्यकारी निर्देशक उमेश यादवलाई कारबाहीको माग पनि गरिएको छ।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणका लागि उच्च सतर्कता

मुखर्जीको सुरक्षार्थ पहिलो घेरामा भारतीय सुरक्षाकर्मीकै टोली सिभिल पोशाकमा खटिएको हुन्छ भने त्यसपछिको सुरक्षा घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिनेछ। भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम करिब तय भइसकेको छ । जानकी मन्दिरमा पूजापाठ र मन्दिरकै परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम राखिने तयारी भइरहेको छ।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर, पाेखरा र लुम्बिनी जाने

जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

दुई नम्वर प्रदेशको राजधानी जनकपुर बन्ने सम्भावना बढ्यो: गृहमन्त्री निधि

जनकपुर- उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरमा उच्च अदालत स्थापना गर्ने निर्णयले जनकपुर प्रस्तावित दुई नम्बर प्रदेशको राजधानी हुने प्रष्ट संकेत गरेको बताएका छन्।

भिटामोड, जलेश्वर- जनकपुर सडक ६ लेनको बनाउन माग गर्दै आमरण अनशन

महोत्तरी-जर्जर अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक खण्ड यथासिघ्र ६ लेनको निर्माण गर्नु पर्ने माग राख्दैं महोत्तरी धनुषा संयुक्त संर्घष समितिका संयोजक रामकुमार शर्मा सहित चार जना मंगलबारदेखि आमरण अनसनमा बसेका छन्।

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक स्तरोन्नति हुने भएको छ । सडक जीर्ण हुँदा वर्षौंदेखि सास्ती खेप्न बाध्य जिल्लावासी स्तरोन्नति हुने भएपछि खुसी देखिन्छन् तर ढुक्कै भने अझै हुन सकेका छैनन् । सडक कालोपत्रे आयोजनाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरे । मन्त्री लेखक शिलान्यासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद तथा नेताहरूको टोली लिएर जलेश्वर आएका थिए ।

जनकपुर– भिट्ठामोड सडकखण्डमा बस सेवा बन्द

जनकपुर–भिट्ठामोड सडकखण्डमा बस सेवा बन्द गरिएको छ । वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सो सडकखण्ड मर्मतसम्भार गर्न सम्बन्धित निकायबाट पहल नभएको भन्दै उक्त रुटमा बस सेवा बन्द गरिएको हो । जीर्ण सडकको कारण सो सडकमा बस चल्ने अवस्था नरहेको, पटक–पटक दुर्घटना हुने गरेको कारण सेवा बन्द गर्नुपरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार, बुधबार बिहान ८:३० देखि बिहीबार बिहान ८:३० सम्म ११८.२ मिलिलिटर वर्षा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्