२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जनकपुरमा १२ वर्षयताकै भारी वर्षा

जनकपुर– जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार बुधबार बिहान ८ः३० देखि बिहीबार बिहान ८ः३० सम्म १ सय १८ दशमलव २ मिलिलिटर वर्षा भएको छ।

जनकपुरमा तीनदिने मैथिली नाटक महोत्सव सुरु

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारबाट जनकपुरमा तीन दिवसीय मैथिली नाटक महोत्सव सुरु भएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले महेन्द्र मलंगियाद्वारा लिखित ‘काठक लोक (काठको मान्छे)’ नाटकको एउटा ‘डाइलग’ उच्चारण गरेर महोत्सवको उद्घाटन गरेका छन्।

जनकपुरमा तनाव, माअाेवादी केन्द्रद्वारा चक्काजाम

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डलसहित प्रहरीले पक्राउ गरेका माओवादी, कांग्रेस र फोरम कार्यकर्तालाई रिहाइको माग गर्दै जनकपुरको पिराडी चोकमा चक्काजाम गरिएको छ । जनकपुर –१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठन सम्बन्धी विवाद चुलिएर दुई पक्षबीच भिडन्त भएपछि तनाव सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्