बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र कार्यकर्तामाथिको धरपकड विरुद्ध नेकपा (एमाले) ले सोमबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तामाथि बालेन सरकारले व्यापक दमन गरेको बताएका छन्।
अदालतले उक्त मुद्दालाई गम्भीर प्रकृतिको मान्दै विस्तृत कानुनी व्याख्या आवश्यक रहेको निष्कर्षसहित पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।
उच्चरक्तचाप, मधुमहे, मिर्गौलामा पानी जमेको, पित्तथैलीमा पथरी, थाइराइड लगायत समस्या देखिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सल्लाहकार तथा सचिवालय टिम गठन गरेका छन्।
अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल कार्यक्रमसँग जोडेर हेरिएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बबरमहलमा झडप भएको छ।
एमालेका नेताकार्यकर्ताले अध्यक्ष ओलीको रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल समक्ष ज्ञपानपत्र बुझाइएको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बबरमहलमा झडप भएको छ।
जिल्ला अध्यक्ष निरक गुरुङले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाएको बिरोध पत्रमा कार्की आयोगले प्रतिशोध राखेर प्रतिवेदन तयार गरेको उल्लेख छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेको एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।
अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिका बीच ‘नो किङ्ग्स’ आन्दोलनले मिनियापोलिसलाई फेरि राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले मोरङले विराटनगरमा प्रदर्शन गरेको छ । आइतबार विराटनगरमा एमालेले र्यालीसहित प्रदर्शन गरेको हो ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।