२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा छौंः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताएकी छन्।  ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताइन्। ‘अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ’ उनले भनिन्। उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको उनको भनाइ छ।

‘तेस्रो राष्ट्रिय लोकवार्ता कांग्रेस’ शुक्रबारदेखि

नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा आगामी शुक्रबार र शनिबार ‘तेस्रो राष्ट्रिय लोकवार्ता कंग्रेस’ सम्मेलन हुने भएको छ। नेपाली पुराना संस्कृतिलाई परम्परागतमुखी मात्र नभइ मानिसको दैनिक जीवनसँग जोड्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको समाजका अध्यक्ष तुलसी दिवसले जानकारी दिए।

पाँच करोडसम्मको ठेक्कालाई सहजीकरण गरः महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले पाँच करोड रुपैयाँसम्मको ठेक्कामा बिनायोग्यता प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राखेको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग अघि सारेको हो।

जागरण अभियानको सन्देश

कांग्रेसमा २०४८ सालदेखि सतहमा देखिएको अन्तर्घातको खेल आजसम्मै छ। प्रत्यक्ष देखिएर विपक्षमा उभिने भन्दा पार्टी संगठनभित्रै रहेर प्रत्यक्ष/अप्रत्यक्ष धुलो पार्नेहरू बढी खतरनाक हुन्छन्।

पाँच वर्षभित्र सुदूरपश्चिमलाई समृद्ध बनाउँछु: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २४ गते पास भयो। यो सँगसँगै बजेट निर्माण भइरहेकाले हामीसँग भएका साधनस्रोत कसरी व्यवस्थित र जनमुखी बनाउन सकिन्छ भन्नेमा व्यस्त छौँ।

नेपाल समूह ‘ए’ मा

८ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

‘तराईमा दाइजो विरोधी युवा चाहियो’

नेता नेपाल विमानस्थलबाट बाहिरिनेबित्तिकै उनलाई जिल्ला अध्यक्ष पन्तले स्वागत गर्दै आफूले व्यवस्था गरेको गाडीमा चढ्न आग्रह गरेपछि नेपाल निकट मानिएका लामा र प्रदेश सांसद लुंगेलीले अर्कोतिर तानेका थिए।

अंग्रेजी भाषणकोबीचमा प्रधानमन्त्रीले सुनाएको त्यो नेपाली नारा

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

गुटको घेराबन्दीमा माधव नेपाल, गाडीमा चढाउन तानातान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो सवारी साधनमा राख्न सर्लाही नेकपा कार्यकर्ताबीच तानातान भएको छ। बिहान सिमरा एयरपोर्टमा उत्रिएका नेता नेपाललाई स्वागत गर्न सर्लाहीबाट जिल्ला अध्यक्ष रेवती पन्त नेतृत्वको समूह तथा प्रदेश सांसद् बेची लुंगेली एवं सुरेन्द्र लामा नेतृत्वको अर्को समूह पुगेको थियो।

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन  घोषणा

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ।

लालटिनदेखि सिठ्ठि जुलुस गर्ने महासंघको आन्दोलन घोषणा

नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

आइएलओको शत वार्षिकीमा प्रधानमन्त्रीले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा घन्काएपछि...

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

रिलायबल नेपाल एनसिएचएलमा आबद्ध हुँदै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सम्झौता गरेको छ ।

नेपाल बंगलादेश बैंकको रक्तदान

नेपाल बंगलादेश बैंक कर्मचारी संघले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्