२ आश्विन २०८१ बुधबार
image/svg+xml

‘चुच्चे नक्सा’ को भूमि कहिले फिर्ता ? ओलीलाई अर्को मौका !

नयाँ नक्सा जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओली थिए। अहिले पनि ओली नै प्रधानमन्त्री छन्। यो बेला ओलीलाई नक्सा अन्तर्राष्ट्रियकरण गरेर थप जस कमाउने मौका रहेको सीमाविद् श्रेष्ठको बुझाई छ।

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयमा भारतले भन्योः वास्तविकता बदलिँदैन

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ।

सयको नोटमा अब चुच्चे नक्सा

चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म सय रुपैयाँ नोटको अग्र भागमा नेपालको पुरानै नक्सा रहँदै आएको छ।

‘चुच्चे नक्सा’ होइन, ‘नेपालको नक्सा’ भनौं

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा ‘चुच्चे नक्सा’ भन्ने शब्द प्रयोग गरिएको थिएन। नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) भनिएको थियो। तर नबुझेर जनमासनमा त्यस नक्सालाई चुच्चे नक्सा भन्न थालियो।

संविधान दिवसमा एमालेको नारायण चौरमा विशेष कार्यक्रम

नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौको नारायण चौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

किन पठाइएन दूतावासमा चुच्चे नक्सा ?

स्रोतका अनुसार संसद्बाट पास भएको चुच्चे नक्सा विभिन्न देशका दूतावासलाई पठाउन तत्कालीन राजनीतिक नेतृत्वले पहल नगर्दा प्रक्रिया अघि नबढेको हो। चुच्चे नक्सा समेटेर त्यतिबेला माध्यमिक तहका लागि छापिएको पुस्तक पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको दबाबमा वितरण गर्न रोकिएको थियो ।

चुच्चे नक्साप्रति सरकार दृढ

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्ले पारित गरेको चुच्चे नक्साप्रति सरकार स्पष्ट र दृढ रहेको बताएको हो।

राष्ट्र संघमा अहिलेसम्म पनि पठाइएन चुच्चे नक्सा ! चीनलाई पनि छैन औपचारिक जानकारी

नेपालको संसद्ले दुई तिहाइ भन्दा बढी मतले अनुमोदन गरेको चुच्चे नक्सा अहिलेसम्म पनि संयुक्त राष्ट्र संघमा पठाइएको छैन जबकि नक्सा पठाउने निर्णय सरोकारवाला निकायहरूमा पटक–पटक भएको देखिन्छ।

नेपालको चुच्चे नक्सा चीनले चिनेन

नेपालको फितलो कूटनीतिका कारण तीन वर्षअघि सरकारले जारी गरेको चुच्चे नक्सालाई चीन सरकारले बेवास्ता गरेको विज्ञहरूले बताएका छन्।

चुच्चे नक्सा दलका चुनावी अजेन्डा, क्षेत्रफल खोइ?

‘कसले सार्वजनिक गर्ने, कुन प्रक्रियामा सार्वजनिक गर्ने भन्ने विषयमा म जानकार छैन’

माओवादी केन्द्र खोटाङले खोज्यो नेपालको चुच्चे नक्सा

नेकपा (माओवादी केन्द्र) खोटाङले नेपालको चुच्चे नक्सा कार्यान्वयनको माग गरेको छ। भदौ २२ र २३ गते सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले नेपाल सरकारले केही समयअघि जारी गरेको चुच्चे नक्सा कार्यान्वयनको माग गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्