२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

४० यात्रु सवार पाकिस्तान एयरकाे विमान दुर्घटना

पाकिस्तानी इन्टरनेशन एयरलाइन्सको वेपत्ता विमान एबटाबादमा दुर्घटनाग्रस्त भएको छ। ‘पीके–६६१’ कल साइनको उक्त विमान पाकिस्तानको चितरालबाट इस्लामाबादका लागि उडेको थियो।

भारत र पाकिस्तान फेरि फाइनलमा

दक्षिण एसियाका कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल सोमबार थाइल्यान्डको बैंककमा हुनेछ। भारत प्रतियोगिताको साबिक विजेता हो।

आतङ्कबादविरुद्ध लड्न प्रतिबद्ध छुः नवनियुक्त पाकिस्तानी प्रधान सेनापति

पाकिस्तानका नवनियुक्त प्रधान सेनापति जनरल कमार जावेद बाज्वाले आतङ्कबाद विरुद्धको लडाइँलाई निरन्तरता दिने घोषणा गरेका छन्। पाकिस्तानी पूर्व सेनाधिपति जनरल राहिल सरिफले अवकाश प्राप्त गरेपछि नियुक्त भएको भोलिपल्ट जनरल बाज्वाले देशबाट आतङ्कबाद पूरै निर्मूल पार्न विश्राम नलिई यसैमा केन्द्रित हुने प्रतिबद्धता पनि प्रकट गरे।

आतङ्कबादविरुद्ध लड्ने पाकिस्तानी प्रधान सेनापतिको घोषणा

पाकिस्तानका नवनियुक्त प्रधान सेनापति जनरल कमार जावेद बाज्वाले आतङ्कबादविरुद्धको लडाइँलाई निरन्तरता दिने घोषणा गरेका छन्। पाकिस्तानी पूर्व सेनाधिपति जनरल राहिल सरिफको अवकाशपछि नियुक्त भएका जनरल बाज्वाले देशबाट आतङ्कबाद पूरै निर्मूल पार्न विश्राम नलिई यसैमा केन्द्रित हुने प्रतिबद्धता जनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानद्वारा नेपाल ९ विकेटले पराजित

एसिया कप टि–ट्वान्टीको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । थाइल्याण्डको बैङकमा शनिबार सम्पन्न खेलमा ब्याटिङमा चल्न नसक्दा नेपाल पाकिस्तानसँग पराजित हुन पुगेको हो।

पाकिस्तानसामु नेपालको झिनो लक्ष्य

पाली राष्ट्रिय महिला टोलीले एसिया कप टि–ट्वान्टीमा पाकिस्तानलाई ४८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला व्याटिङ रोजेको नेपालले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै झिनो लक्ष्य प्रस्तुत गरेको हो।

नेपालले आज पाकिस्तानसँग खेल्ने

पाकिस्तानसँग शनिबार खेल्दै एसिया कप ट्वान्टी–२० क्रिकेटको सुरु गर्दा नेपाली राष्ट्रिय महिला टोलीसामु तयारी समयका सबै विवादछायाँमा पार्नुपर्ने चुनौती हुनेछ।

पाकिस्तानले खसाल्यो भारतीय ड्रोन !

पाकिस्तानी सेनाले शनिबार नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा घसेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गरेका छन् । शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्दै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

जासुसीको आरोपमा ८ भारतीय अधिकारी पाकिस्तानबाट फिर्ता

जासुसीको आरोपमा पाकिस्तानले भारतीय उच्चायोगका ८ अधिकारीलाई भारत फिर्ता पठाएको छ। पकिस्तानले उनीहरुमाथि भारतीय खुफिया एजेन्सीको सदस्य भएर उनीहरुका लागि काम गरेको आरोप लगाएको छ।

पाकिस्तानको फायरिङमा तीन भारतीय सैनिकको मृत्यु

पाकिस्तानले युद्धविराम तोड्दै फायरिङ गर्दा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुले जम्मु र कस्मिरको सीमामा भएका फायरिङमा दुई सर्वसाधारण घाइते भएको जनाएका छन्।

पाकिस्तानी क्षेत्रबाट फायरिङ हुँदा विमल ‘शहीद’

भारत–पाकिस्तान सिमा क्षेत्रमा तनाव भएदेखि धरान ११ विष्णुचोक सोलिङका बलबहादुर तामाङ स्याङ्बो (विकास लामा) निकै चिन्तित थिए। राती अबेरसम्म उनी भारतीय न्युज च्यानल हेर्थे। दुई देशको सिमाक्षेत्रमा गोली हानहान भएको खबर सुन्दा उनको मन आत्तिन्थ्यो।

भारत–पाकिस्तान सीमामा दाेहाेराे फायरिङ जारी, ८ को मृत्यु,

पाकिस्तानले विना पूर्व सूचना जम्मू–कश्मीरको सीमामा फाइरिङ गर्दा बितेको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। घटनामा २७ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ। मर्नेहरुमा सर्वसाधारण रहेको भारतीय सञ्चार माध्यमहरुको दाबी छ।

पाकिस्तानी आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्।

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाले सीमा क्षेत्रमा दिएको सुरक्षाका कारण अन्य जनता ढुक्कका साथ सुत्ने गरेको बताउँदै सीमा सुरक्षाको प्रसंशा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्