२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन्।

पाकिस्तानको आम निर्वाचनमा इमरान खानकाे पार्टी विजयी

पाकिस्तानको आम निर्वाचनमा इमरान खान नेतृत्वको पीटीआईले विजय हासिंल गरेकाे छ । यस्तै पाकिस्तान मुस्लीम लीग (नवाज) द्रोस्रो स्थान बनाउन सफल भएका छ। पीपीएले ११५,तथा एमक्यूएमले ६४ स्थानमा जित हासिंल गरेका छन्।

पाकिस्तानको निर्वाचनमा इमरान खानको पार्टीलाई अग्रता

पाकिस्तानको आम निर्वाचनको प्रारम्भीक मत गणनामा इमरान खान नेतृत्वको पीटीआई अगाडि देखिएको छ। मतगणनाको प्रारम्भीक रुझान अनुसार पूर्व क्रिकेटर इमरान खानको पीटीआई ले १ सय १३ सिटमा अग्रता कायम गरेको छ।

भारत र पाकिस्तान एकै समूहमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मंगलबार सेम्टेम्बर १५ बाट संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया कपको खेलतालिका सार्वजनिक गरेको छ।

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ। नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्।

पाकिस्तानमा अाज अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन गर्न लागिएको हो।

अतिवाद र सैन्यत्रासको छायाँमा पाकिस्तानी चुनाव

पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल सत्ता सम्हाल्न पाएका छैनन्। सन् १९५८ मा जर्नेल आयुब खानले सैनिक शासन शुरु गरेपछि यहाँ कैयौँपटक सेना नै हावी भएको छ। सेना हावी हुँदा प्रजातान्त्रिक दलहरु कमजोर हुनु स्वाभाविकै हो। अनि नागरिक सरकारले कार्यकाल पूरा गर्न नपाउनु पनि स्वभाविकै हो। यतिखेरको निर्वाचनमा पनि यस्ता कैयौँ त्रासहरु जीवितै छन्।

निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ।

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ।

प्रतिशोधको राजनीतिक पृष्ठभूमिमा पाकिस्तानको निर्वाचन

सामान्यतया कुनै पनि प्रजातान्त्रिक मुलुकमा राजनीति र सरकारमा सेनाको प्रभाव हुँदैन। तर पाकिस्तानमा भने सेनासँग राजनीतिलाई बढी नै जोडेर हेर्ने गरिन्छ। यही महिनाको अन्त्यतिर हुनलागेको संसदीय निर्वाचनमा पनि सेनाको भूमिका कस्तो हुन्छ र ‘सेना पक्षीय दलले’ जित्छ या प्रजातान्त्रिक धारको दलले भन्ने दृष्टिकोणबाट विश्लेषण गरिएको छ।

पूर्वप्रम शरिफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन्। शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलार्इ पक्राउ गरिएको हो। पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए।

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ ।

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग साेमबार भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्