२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन्।

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ।

नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख काठमाडौंमा

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुवीर मोहम्मद हयात ५ दिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन्।

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

नक्कली पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी पक्राउ

नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो।

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख नेपाल आउँदै

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुबिर मोहम्मद ह्यात नेपाल भ्रमणमा आउने भएका छन्।

पाकिस्तानको आम निर्वाचन जुलाइ २५ मा

पाकिस्तानमा जुलाइ २५ मा आम निर्वाचन हुने भएको छ।  पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन्।

पाकिस्तानलाई शृंखला

इमान–उल–हकले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले पहिलो टेस्टमा आयरल्यान्डलाई ५ विकेटले पराजित गर्दै एक मात्र टेस्ट शृंखला जितेको छ।

पाकिस्तान किन जाँदैछन् प्रधानसेनापति क्षत्री ?

पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन्।

अमेरिकी कुटनीतिज्ञमाथि पाकिस्तानले लियो एक्सन

पाकिस्तानले अमेरिकी कुटनीतिज्ञलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। विश्वकै ‘पावर सेन्टर’को रुपमा हेरिँदै आएको अमेरिकाको कुटनीतिज्ञमाथि एउटा दुर्घटनाको छानविनलाई लिएर पाकिस्तानले एक्सन लिएको हो।

भारत र पाकिस्तानमा भूकम्प

भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ।भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कस्मिरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए ।

गोली लागेका पाकिस्तानी गृहमन्त्री खतरामुक्त

निर्वाचन प्रचारका क्रममा लाहोरमा रहेका बेला आइतबार गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री अहसान इकबालको अवस्था खतरामुक्त रहेको बताइएको छ।

पाकिस्तानमा गृहमन्त्रीमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्