२३ आश्विन २०८१ बुधबार
image/svg+xml

साफ च्याम्पियन्ससिपः नेपाल पाकिस्तानको सामना गर्दै, महर्जनको लक्ष्य उपाधि

बालगोपाल महर्जनले तीन वर्षअघि घरेलु मैदानमा नेपाललाई यु–१९ साफ च्याम्पियनसिपको उपाधि जिताएका थिए।

पाकिस्तानका लागि अमेरिकी सैन्य सहायता रद्द

अमेरिकी सेनाले पाकिस्तानलाई दिँदै आएको ३० करोड डलर सहायता रकम रद्ध गरेको छ। अमेरिकी सेनाका अनुसार पाकिस्तान आतङ्कवादी समूहका विरुद्ध लड्न विफल भएको बताउँदै उक्त सहायता रकम रद्ध गरेको हो।

भारतलाई वार्तामा आउन पाकिस्तानको आग्रह

पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गरेका छन्। भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताए।

पाकिस्तानी प्रधानमन्त्रीलाई ओलीको बधाई, सम्बन्ध मजबुद हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानलाई बधाई दिएका छन्। पूर्वक्रिकेटर समेत रहेका खानले शनिबार विहान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका थिए। सपथ लिएलगत्तै ओलीले बधाई सन्देश पठाउँदै खानलाई बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पाकिस्तानसँगको सम्बन्धलाई उच्च महत्व : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तान सँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको स्पष्ट गर्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताएका छन्।

पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसमा झण्डोत्तोलन

पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसका अवसरमा महारजगञ्ज स्थित पाकिस्तान राजदूतावासमा झण्डोत्तोलन गरिएको छ। समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा दिएको शुभकामना सन्देश बाचन गरे।

इमरानको सपथमा सिद्धु र कपिल सहभागी हुने

भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन्।

साफ यु–१५ महिला च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै

भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा शनिबार (आज) नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।

कमिन्स र हाज्लेउडले शृंखला गुमाउने

तीव्र गतिका अस्ट्रेलियाली बलरद्वय पाट कमिन्स र जोस हाज्लेउडले संयुक्त अरब इमिरेट्स (युएई) मा पाकिस्तानविरुद्ध हुने शृंखलाका खेल गुमाउने भएका छन्।

पाकिस्तानका एकैरातमा १२ विद्यालयमा आक्रमण

पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ ।अज्ञात आक्रमणकारीहरुले एकैरातमा ती विद्यालयहरुमा हिंसात्मक हमला गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

न्युजिल्यान्डद्धारा पाकिस्तान जान अस्विकार

क्रिकेट न्युजिल्यान्डले यसै वर्षको अन्त्यमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि पाकिस्तानले गरेको भ्रमण निमन्त्रणा सुरक्षाको कारण देखाउँदै अस्विकार गरेको छ।

‘नयाँ’ पाकिस्तानको सम्भावना छ ?

यसै हप्ताको आम निर्वाचनबाट ‘नयाँ’ पाकिस्तानको जस्तोसुकै सम्भावना देखिए पनि देशको क्षेत्रीय नीतिमा ठूलो परिवर्तन आउनेछ भन्ने कुरा गलत साबित हुन सक्छ । तेह्रिक ए इन्साफ पार्टीका भावी प्रधानमन्त्री इमरान खानले पनि २६ जुलाईको आफ्नो विजयी भाषणमा विदेश नीतिलाई जोड दिँदै त्यही कुराको संकेत गरे।यसका कारण पुष्टि गर्न गाह्रो छैन।

पाकिस्तानी पूर्व प्रधानमन्त्री सरिफ बिरामी

यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ जेलभित्रै बिरामी भएको पाकिस्तानका एक मन्त्रीले आइतबार बताएका छन्।

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधित्व

पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित भएका छन्। पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्