अख्तियारको विशेष टोलीले निकोसेरामा गाडी रोकेर जाँच गर्दा ३३ लाख रुपैयाँ बरामद
३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृतसहित चार जना पक्राउ
३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृतसहित चार जना पक्राउ
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ सुन्दरी गाउँस्थित एक कच्ची घरको धुरीबाट सोमबार साँझ १८ किलो तौल भएको अजिङ्गरको सकुशल उद्धार गरिएको छ।
मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐनअनुसार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (२०८३ साउन १ देखि असोज मसान्तसम्म) को विस्तृत प्रतिवेदनले सरकारका कामहरूको फेहरिस्त बाहिर ल्याएको हो।
उदयपुरमा अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा बरामद, ७ हजार ८२६ किलो नियन्त्रणमा
ब्रान्डन म्याकमुलनको विष्फोटक इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि ५ विकेटको सहज जित हात पारेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
क्षमताभन्दा झन्डै पाँच गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रतिबन्धित सामग्री कसरी पुग्यो भन्ने प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै मुलुकका ठूला भ्रष्टाचार र अपराध काण्डका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन चुनौती दिएका छन्।
काठमाडौं नपुगी पोखराबाट दुबई हुँदै उड्यो १५ सदस्यीय टोली, कप्तान र प्रशिक्षकको लक्ष्य उत्कृष्ट प्रदर्शन
खोटाङमा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने दुई विद्यार्थी सम्मानित भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले उठाएका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेको बताउँदै जारी सत्याग्रह अन्त्य गर्न आग्रह गरेको छ।
चीनका राष्ट्रपति सी जिनपिङले मध्यपूर्व र खाडी क्षेत्र शक्तिशाली राष्ट्रहरूबिचको प्रतिस्पर्धाको युद्धमैदान बन्न नहुने बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङसामु चितवन राइनोज मध्यम स्कोरमै रोकिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।