पुष्पा–२ द रुल:भयानक रुपका साथ फेरि आउँदैछन् पुष्पराज
'पुष्पा–२ द रुल' को टिजरले दर्शक र उनका फ्यानहरूलाई निकै उत्साहित बनाएको छ।
'पुष्पा–२ द रुल' को टिजरले दर्शक र उनका फ्यानहरूलाई निकै उत्साहित बनाएको छ।
चलचित्र पुष्पाको अर्को भागको प्रतिक्षामा रहेका फ्यानहरूका लागि रश्मिका मन्दनाको पहिलो लुक सार्वजनिक गरिएको छ।
मंगलबार राष्ट्रपति मुर्मुले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा ६९ औं राष्ट्रिय फिल्म अवार्डका विजेतालाई पुरस्कृत गरेकी हुन्।
सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन सन् २०२४ अगस्ट १५ देखि प्रदर्शन हुने जानकारी दिएका हुन्।
यस वर्ष पहिलो पटक आलिया भट्ट, कृति सेनन, विक्की कौशल र पल्लवी जोशी पनि अवार्डमा परेका छन्।