‘युनिभर्सिटि अफ गुण्डाज’ मा जापानी अभिनेत्री
चलचित्र ‘युनिभर्सिटि अफ गुण्डाज’ मा जापानी अभिनेत्री मीना योसोदा अनुबन्धित भएकी छन्। योसोदा चलचित्रमा शीर्ष भूमिकामा देखिने छिन् ।
चलचित्र ‘युनिभर्सिटि अफ गुण्डाज’ मा जापानी अभिनेत्री मीना योसोदा अनुबन्धित भएकी छन्। योसोदा चलचित्रमा शीर्ष भूमिकामा देखिने छिन् ।
पोखरा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई बाटोमै रोकेर विभिन्न प्रलोभन देखाउँदै आफ्नो होटलमा जान दवाव दिने गरेको भन्दै यहाँका पर्यटन व्यावसायीले आपत्ति जनाएका छन्। लेकसाइडकै एकथरी व्यावसायीले पाहुनालाई बलजफ्ती गरेर आफ्नो होटलमा बस्न जानका लागि दवाव दिने गरेको अरु व्यावसायीको आरोप छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्।
कांग्रेस नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरूले दबाब दिएका छन्।
जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठनले कङ्गो लोकतान्त्रिक गणराज्य र युगाण्डाका विभिन्न क्षेत्रमा इबोला संक्रमण फैलिँदै गएपछि विश्वव्यापी जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ।
धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन।
सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।
सामाजिक संस्थामा आफ्नो जीवन होमेका सन्तोषका हरेक व्यवहार अनुकरणीय थिए। उहाँ अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न । तर उहाँका सुकर्महरूले सधैँ हामीलाई मार्ग निर्देशन गरिरहनेछन्
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको उम्मेदवार छनोट प्रक्रियालाई परिवर्तन गर्दै ‘प्राइमेरी’ निर्वाचन प्रणाली लागू गर्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रमा नागरिकको मर्यादा र स्वतन्त्रता पूर्वाधार विकासभन्दा महत्त्वपूर्ण हुने बताएका छन्।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
किसानलाई भुक्तानी ढिलो हुनुको मुख्य कारण दूधको मौसमी उत्पादन चक्र हो। डीडीसीले कार्तिकदेखि चैतसम्मको अवधिलाई ‘सहज सिजन’ का रूपमा लिन्छ, जहाँ उत्पादन बढी हुन्छ तर खपत अपेक्षाकृत कम।