१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पर्यटकको गाडी दुर्घटना, एककाे मृत्यु, पाँच घाइते

पर्यटकीयस्थल भेडेटार घुमेर फर्कदै गरेको भारतीय पर्यटकको गाडी दुर्घटना हुदा शनिबार एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

साइकलको ब्रेक फेल भएर दुर्घटना हुँदा प्रिन्सिपलको निधन

उदयपुर-साइकल दुर्घटनामा परेर उदयपुरका एक प्रिन्सिपलको निधन भएको छ । जिल्लाको पूर्वी नगरपालिका बेल्टार–बसाहा १ स्थित कन्चनजंघा लोवर सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल नरेन्द्र थापाको शुक्रबार भएको साइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ ।

भारतमा सडक दुर्घटनाबाट प्रतिघण्टा १७ जनाको मृत्यु

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।

शैक्षिक दुर्घटना

देशको मुटु मानिने राजधानी काठमाडौँबाट केही किलोमिटर पर ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका दुई विद्यार्थीको निधन अहिले सञ्चारमाध्यममा प्रमुख समाचार बनेको छ।

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा

मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

काठमाडौं- सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ।

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्