डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाउन्नेमा पल्टियो
डडेल्धुरादेखि काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।
डडेल्धुरादेखि काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।
दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन्।
चितवनमा आफू चढेको बसले ठक्कर दिँदा एक जना तीर्थ यात्रीको मृत्यु भएको छ।
काठमाडौंमा बुधबारदेखि चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ।
महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा बुधवार आगलागी हुँदा १ सय घर जलेर लाखौँको क्षति भएको छ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।
लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।
समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ स्थित याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना भएको छ।
धारापानीमा शनिबार भएको भीषण आगलागीका कारण १३ घरपरिवार वासविहीन भएका छन्।
वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका– १ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन उत्पादनका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर काम गर्ने बताएका छन्।