भक्तपुर २ मा हाम्रो प्रतिस्पर्धा महेश बस्नेतसँग होइनः रास्वपा उम्मेदवार खत्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर क्षेत्र नं २ का उम्मेदवार पत्रकार राजीव खत्रीले भक्तपुर क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धा नेकपा एमाले सचिव एवं उक्त क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका महेश बस्नेतसँग नहुने दाबी गरेका छन्।

