१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

उपत्यकामा मेघगर्जनसहित वर्षा

स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा शुक्रबार साँझ मेघगर्जनसहित वर्षा भएको छ। स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

वर्षाका कारण नेपाल र युएईको खेलमा ढिलाई

खेल हुनुपूर्व वर्षा भएपछि नेपाल र युएईको अभ्यास खेल ढिला गरि सुरु हुने भएको छ। खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट सुरु हुने पर्ने भएतापनि पानी परेका कारण अझै टस हुन सकेको छैन्।

अनुप र वर्षाको ‘जय शम्भु’

निर्माता तथा निर्देशक अशोक शर्माले निर्देशन गरिरहेको फिल्म ‘जय भोले’को झापामा धमाधम छायांकन भइरहँदा उस्तै लाग्ने नाममा ‘जय शम्भु’को घोषणा गरिएको छ । आइतबार राजधानीमा पत्रकारमाझ नाम र कलाकार, प्राविधिक सार्वजनिक गरिएको फिल्म सोमबारबाट फ्लोरमा जाँदैछ।

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

पश्चिमी वायुको प्रभावका कारण आइतबार देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन।

छिटपुट वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं उपत्यकालगायत पहाडी तथा उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसो मौसममा बदली भई केही ठाउँमा वर्षा भएको छ।

उपत्यकामा वर्षा

स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

मौसमको खराबीले उडान प्रभावित, शिवरात्रिमा वर्षा हुने!

मौसममा आएको बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्ग आसपासमा हुस्सु लागेका कारण उडान र अवतरण प्रभावित भएको हो।

वर्षाका कारण नेपाल र युएईको खेल अझै सुरु भएन

आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आइतबार (आज) हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण निर्धारित बितिसक्दा पनि सुरु हुन सकेको छैन।

छिटफुट वर्षा र हिमपातको सम्भावना

उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ।  उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मुलुकभर वर्षाको प्रभाव

पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ।  उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। उनका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ।

हिउँदे वर्षामा ह्रास

चालु हिउँद याममा नेपालमा पुस महिना बितिसक्दा पनि वर्षा शून्य रह्यो । गत वर्षको हिउँदमा पुस १० गते नेपालको पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षाको आगमनको संकेत गरेको थियो । तर यस वर्ष पुसको अन्त्यपछि पनि वर्षामा शून्यताले एकातिर हिउँदे वर्षामा ह्रास आएको देखिन्छ भने अर्काेतिर वर्षाको आगमनमा ढिलाइ हुँदै गइरहेको स्पष्ट हुन्छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवालाई प्रश्नको वर्षा

नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन्। निर्वाचनमा झड्का ब्यहोरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन दवाब दिएको थियो। बैठकमा निर्वाचनको बारे समिक्षा भैरहेको छ। प्रधानमन्त्री देउवाले निर्वाचन समिक्षा अर्को बैठकमा गर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनमा विषय केन्द्रीत गर्न भने पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे नेताहरुले सभापतिसँग प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए।

‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’का विजेता घोषणा

महिन्द्रा टु ह्वीलरको आधिकारिक वितरक अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा ल्याएको ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ उपहारका विजेता घोषणा गरिएको छ। यो योजनाको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्