१५ असार २०८१ शनिबार
image/svg+xml

रग्बी फेस्टिभलमा स्वस्तिमा

नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य प्रस्तुत गर्ने भएकी छिन्। कार्यक्रममा स्वस्तिमासँगै नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्