१९ आश्विन २०८१ शनिबार
image/svg+xml

१० वर्षमा पाँच गुणाले बढ्यो सेयर पुँजीकरण

नेपालको सेयर बजारमा अराजकता देखिएको नेप्सेका अधिकारीहरू बताउँछन्। ‘मेरो लगानी डुब्यो भनेर नेता तथा मन्त्रीको घरदैलोमा चहार्ने चलन विश्वमा कहीँ छैन,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘लगानीकर्ताले आफू डुब्यौं भने पनि तथ्यांकले त्यो पुष्टि गर्दैन।’

सामान्य अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सेचञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ।आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ।

बजार पुँजीकरण जिडिपीको हाराहारी

लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पुँजीकरणमा परेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब पुगेको छ।

पश्चिम सेती : खर्च पुँजीकरणको जटिलताको काम अगाडि बढेन

पश्चिम सेती आयोजनामा अहिलेसम्म भएको खर्चलाई पुँजीकरण गर्ने काम अझैसम्म हुन सकेको छैन्। नेपाल सरकार र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले अयोजनामा गरेको खर्चलाई पुँजीकरण गरी आयोजनामा निर्माण गर्न खोलिने कम्पनीको इक्विटीमा समावेश गरिने भनिए पनि अहिलेसम्म पुँजीकरण हुन सकेको कम्पनीले बताएको छ। कम्पनीले आफूले आयोजनामा गरेको खर्चलाई लगानीमा जोड्न चाहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्