एमालेले सदस्यता प्रणालीलाई डिजिटल बनाउने
सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने अपेक्षा गरेको छ।
सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने अपेक्षा गरेको छ।
कोशी प्रदेशको बजेटको सिद्यान्त र प्राथमिकता माथिको छलफल सकिएको छ ।
कोशी प्रदेशको बजेटको सिद्यान्त र प्राथमिकता माथिको छलफल सकिएको छ ।
यो बजेट समग्रतामा गैरजिम्मेवार र हावादारी छ। दुई तिहाइ प्राप्त गरेको सरकारको जुन ट्रान्सफर्मेसन, प्याराडाइम सिफ्टको बजेट हुनुपथ्र्यो, त्यो आउन सकेको छैन।
सबै प्रकारका विभेद र कुप्रथाको अन्त्यका लागि नेपाल सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।
प्रतियोगिता अन्तर्गत धनगढी एफसीले आफ्ना घरेलु खेल धनगढी रङ्गशालामै खेल्ने छ।
झण्डै दुई दशकदेखि निर्माणाधिन पुरानो आयोजना सिक्टाका लागि भने उनले २ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
भियतनामले विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ।
अलग-अलग जिल्लामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २६ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूचना प्रविधि (आईटी) को ज्ञान बिना अबको युगमा राजनीतिक नेतृत्व गर्न असम्भव रहेको बताएका छन्।
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् ।
मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ।