साइबर ब्युरोलाई बलियो बनाउन सांसद दर्शनाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले पछिल्लो समय ह्वाट्सएप ह्याक गरेर र विभिन्न प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ लुटिने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले पछिल्लो समय ह्वाट्सएप ह्याक गरेर र विभिन्न प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ लुटिने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।
सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन। तर अदालतले यसअघि डिसेम्बर २०२४ मा अल्पकालीन मार्सल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।
राप्रपाका सांसद खुश्बु ओलीले सीमा विवादबारे परराष्ट्र मन्त्री शिशिर खनालको भूमिकामाथि असन्तुष्टि जनाएकी छन्।
नेकपा एमालेका सांसद गुरु बरालले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेट छेडखानी गर्न नपाउने बताएका छन्।
प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्काले गृहमन्त्री सुदन गुरुङलाई चोख्याएर पुनः गृहमन्त्री बनाएको बताएका छन् ।
विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन्।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ।
यहाँका ३० हजार बालबालिका र किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइने भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी अर्थ मन्त्रालयबाट बजेट चुहावट भएको आरोप लगाएको छ।
कैलालीको गोदावरीमा बाढीमा परी दुई महिलाको मृत्यु भएको छ।
बैठकको सुरुवातमै सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभक्त श्रेष्ठलाई रहेको बताएका छन्।