यस्तो रह्यो रोहितको नेतृत्वमा नेपालको प्रदर्शन
आइसिसी विश्वकप लिग–२ मा सङ्घर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाए। उनी कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार आयो।
आइसिसी विश्वकप लिग–२ मा सङ्घर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाए। उनी कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार आयो।
पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट उनीहरूलाई पक्राउ गरेको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा खारेज गरेका छन्।
सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले बढेको छ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरी क्षेत्र र तराई-मधेसका विभिन्न जिल्लामा फेरि खाना पकाउने एलपिजी ग्यासको हाहाकार भएको छ।
अलैँचीले राम्रो मूल्य पाउन थालेपछि उनले अन्नबाली फल्ने बारी मासेर अलैँचीखेती सुरु गरेका हुन्।
स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष सात वटा रिचार्ज पोखरी निर्माण गरिएको छ।
गोठालो गएकी उनी २०५७ सालमा रोल्पाको एक जंगलमा सुरक्षाकर्मीबाट सामूहिक बलात्कारमा परेकी थिइन्। तीन जनाले बलात्कार गर्दा उनी बेहोस हुन पुगेकी थिइन्।
शनिबार काठमाडौंमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले आगामी भदौ ३ भित्र विश्वासको मत लिने निर्णय गरेको हो।
मेवा मडेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको मध्य-मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ।
‘ऐलानी जग्गा भए पनि खानलगाउन राम्रैसँग पुग्छ,’ उनले भनिन्, ‘कटान नरोकिने हो भने ढिलोचाँडो बसेको ठाउँ छाड्नुपर्छ। त्यसपछि कहाँ जाने होला?’ सुशीलामात्रै होइन, कोसी नम्बरी जग्गाबाट बगेपछि प्राय: ऐलानी जग्गामै बस्दै आएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेस गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।
हरितालिका तीज नजिकिएसँगै कलाकार तथा सर्जकहरू नयाँ तीज गीत रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छन्।